२०८१ मंसिर ९, आइतवार , ०३:३४:१९ बजे

Sajhamanch

स्वास्थ्य

झापा । विवाह वर्षगाँठ मनाउन सयौं पाहुनाहरु बोलाएर होटल रेष्टुरेन्टमा लाखौं खर्चनेहरुको बानीलाई रुपान्तरण गर्ने गरी ब्यवसायी–सामाजिक अभियन्ता चिमरिया दम्पत्तीले यहाँ अनुकरणीय कार्य प्रस्तुत गरेका छन् । तुलनात्मकरुपमा सानो खर्चमा उनीहरुले एउटा गरिब तथा अपाङ्ग […]

मङ्गलवार, वैशाख ५, २०८०

काठमाडौं। कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ […]

सोमवार, वैशाख ४, २०८०

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६०४ नमुनामध्‍ये ३६४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २४० जनाको एन्टीजेन परीक्षण गर्दा […]

आइतवार, वैशाख ३, २०८०

जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक […]

सोमवार, चैत २७, २०७९

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २१६ नमूनामध्‍ये ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ५४५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ […]

आइतवार, चैत २६, २०७९

झापा । नेपालको पूर्वी प्रवेशद्वार झापाको काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारत लगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा […]

आइतवार, चैत २६, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ […]

आइतवार, चैत २६, २०७९

झापाका १५० वटा विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई केही समय अगाडि अभिभावक शिक्षा दिइएको थियो । कचनकबल गाउँपालिकाको एउटा विद्यालयमा केही समय अघि म यसैको अनुगमनमा पुगेकी थिएँ । सो विद्यालयका अभिभावक शिक्षा के कस्तो […]

शुक्रवार, चैत २४, २०७९

काठमाडौं । काठमाडौंका ठूला अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेका छन् । मीनभवनस्थित निजामती अस्पतालमा पछिल्लो १० दिनमा २५ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा। विधाननिधि पौडेलका अनुसार […]

बिहिवार, चैत २३, २०७९

बिर्तामोड । सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनका स्वर्णधारी बिन्द्रा श्रेष्ठले पनि सहारा हाफ […]

सोमवार, चैत २०, २०७९