झापा । काठमाडौंको वीर अस्पतालमा हिजो भर्ना गरिएका कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री एकराज कार्कीको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाइएको छ । डेंगु संक्रमण भई बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराइरहेका मन्त्री कार्कीको रगतमा […]
चितवन । स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको […]
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले यही भदौ २९ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । सरकारले आफ्ना माग पूरा गर्न समय मागेको भन्दै उनले यसअघि अनशनका कार्यक्रम एक महिना सारेका […]
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अब वीर अस्पतालबाट उपचार सेवा दिने भएका छन् । उनी एक साताअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका हुन् । न्याम्समा डा। कोइराला भिजिटिङ प्रोफेसरका रूपमा […]
झापा । बदलिँदो जीवनशैलीका कारण नेपालमा हरेक दिन २० जनाले मानसिक रोगका कारण आत्महत्या गर्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । हरेक वर्ष दुई प्रतिशतभन्दा बढी संख्यामा नेपालमा बढिरहेको आत्महत्याको मूल कारण मानसिक रोग रहेको […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं ५ मा २०७५ सालदेखि सञ्चालन हुँदै आएको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार भएको छ । उपचार सेवा लिन आउने सेवाग्राहीको संख्या दैनन्दिन बढ्न थालेपछि मेची आँखा अस्पतालले […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ विरानस्थित कञ्चन इङ्लिस बोर्डिङ स्कूलमा आज शुक्रबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ५०० भन्दा बढी विद्यार्थी र अभिभावक लाभान्वित भएका छन् । मनमोहन सामुदायिक अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको […]
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको […]
काठमाडौं । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप नेपालमा पहिलोपटक दिइने भएको छ । सरकारले पहिलो चरणमा नमुनाका रूपमा १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप दिन लागेको हो । खोप कार्यक्रम […]
काठमाडौं । सेप्टेम्बरका ६ दिनमा नेपालमा दुई हजार ३२३ जना डेंगी संक्रमित थपिएका छन् । यो संख्यासँगै यसवर्ष (जनवरीदेखि ६ अगष्ट)सम्म नेपालमा डेंगी संक्रमितको संख्या २४ हजार १२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को […]