२०८२ फागुन ८ शुक्रवार , ११:१०:३४ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौं । डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण […]

शनिवार, असार १, २०८१

मेचीनगर । रिटर्नी स्वरोजगार केन्द्रले विश्व रक्तदाता दिवशको सन्दर्भ पारेर शुक्रवार आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिलासहित २७ जनाले रगत दिएका छन् । नेपाल रेडक्रश सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा काँकरभिट्टास्थित देवकोटा पार्क परिसरमा भएको […]

शुक्रवार, जेठ ३२, २०८१

इलाम । इलामको रोङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै स्वास्थ्य जाँच गर्न शुरु गरेको छ । शारीरिक अवस्थाकै कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका व्यक्तिहरुलाई गाउँपालिकाले घरमै स्वास्थ्य सेवा दिन थालेको हो । मेची अस्पतालका डाक्टर […]

बिहिवार, जेठ ३१, २०८१

बिर्तामोड । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले सामाजिक कार्य गर्दै स्थापना दिवसम मनाएको छ । बिर्तामोड ३ मा रहेको मेची आँखा अस्पताल कर्मचारी युनियनले बुधबार पर्न गएको १५ औँ स्थापना दिवस सामाजिक […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन […]

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ […]

मङ्गलवार, जेठ २९, २०८१

झापा । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले स्वास्थ्य जाँचमा प्रयोग हुने चुम्बकीय प्रविधिमा आधारित ‘एमआरआई मेसिन’ ल्याएको छ । जर्मनीबाट रु. १७ करोड लगानीमा ‘एमआरआई मेसिन’ खरिद गरेर ल्याएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए । मेसिन […]

सोमवार, जेठ २८, २०८१

काठमाडौं । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झाले […]

आइतवार, जेठ २७, २०८१

बिर्तामोड । सर्वोच्च अदालतले झापा बिर्तामोडका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १५ दिनभित्र बीएण्डसी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गरेको छ । चैत १२ गते न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले रिट निवेदक […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । सरकारले गएको जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले तराईका धेरैजसो जिल्लामा उच्च […]

बुधवार, जेठ २३, २०८१