२०८२ फागुन ८ शुक्रवार , ११:१०:३४ बजे

Sajhamanch

स्वास्थ्य

झापा । झापामा करिब ४७ हजार बालबालिकाले पोलियो रोगविरुद्धको आइपीभी खोप लगाएका छन् । पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका १५ पालिकाका ४६ हजार आठ सय ८४ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका […]

आइतवार, असार ९, २०८१

मेचीनगर । विश्व योग दिवशको सन्दर्भ पारेर शुक्रवार नेपाल र भारतका सीमा रक्षकहरुले मेची पुलमा संयुक्त योग अभ्यास गरेका छन् । भारतीय सशस्त्र सीमा बल (एसएसबी) को रानीडाँगास्थित ४१ औं बाहिनीले एशियन राजमार्गको काँकरभिट्टास्थित मेची […]

शुक्रवार, असार ७, २०८१

अर्जुनधारा । झापाको अर्जुनधारा–५ फूलबारीस्थित शहरी स्वास्थ्य केन्द्रको आयोजनामा एक दिने विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्जुनधारा–५ नं. वडा कार्यालयको आर्थिक सहयोग र अर्जुनधारा–९ स्थित शनिश्चरे अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त […]

शुक्रवार, असार ७, २०८१

झापा । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या १२०० नाघेको छ ।त्यसमध्ये झापामा मात्र ११२ जना संक्रमित रहेका छन् । काठमाडौँपछि झापामा डेंगु सङ्क्रमितको सङ्ख्या देखिएको हो । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगु […]

बिहिवार, असार ६, २०८१

झापा । कोशी प्रदेश सरकारले निःसन्तान दम्पतीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले विभिन्न चार वटा अस्पतालबाट निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो । […]

बुधवार, असार ५, २०८१

बिर्तामोड । बिर्तामोडस्थित बीएण्डसी अस्पताललाई चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा मंगलवार बालुवाटारमा बसेको आयोगको १४ औं बैठकले अदालतको परमादेश अनुसारनै […]

मङ्गलवार, असार ४, २०८१

तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं। ६ हिलेखर्क स्थितमा ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् । जिल्ला […]

सोमवार, असार ३, २०८१

बुटवल । रुपन्देहीमा एक हजार ७ सय जनामा एचआईभी एड्सको संक्रमण फेला परेको छ । त्यसमध्ये तिलोत्तमा नगरपालिकामा १७५ जनामा संक्रमित छन् । एचआईभी एड्सको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था एनएपीएनका प्रदेश संयोजक अर्जुन ज्ञवालीले […]

सोमवार, असार ३, २०८१

भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभारा हस्पिटलले बिरामीको स्वास्थ्य सुरक्षा र भरपर्दो सेवालाई थप प्रभावकारी बनाउन नर्सिङ कर्मचारीहरुलाई नर्स सेवा सम्बन्धी आधारभूत तालिम दिएको छ । नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसीसीडीएफ)को सहकार्यमा हस्पिटलमा कार्यरत ४० […]

आइतवार, असार २, २०८१

काठमाडौं । डेंगु रोगको सङ्क्रमण ७२ जिल्लामा फैलिएको छ । गत साता ७१ जिल्लामा फैलिएको डेंगी हाल ७२ जिल्लामा फैलिएको हो । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लाका १ हजार १७५ […]

आइतवार, असार २, २०८१