२०८२ फागुन ८ शुक्रवार , ०८:०३:०६ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौं । पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेंगु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका १ हजार […]

आइतवार, साउन ६, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि मन्त्री पौडेलले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने लगायतका निर्णय गरेका […]

आइतवार, साउन ६, २०८१

मेचीनगर । क्यान्सर रोगबाट पीडित मेचीनगर–११ का १४ वर्षीय क्षितिज अधिकारीको उपचारका लागि सहयोग रकम जुट्न थालेको छ । रगतमा क्यान्सर भएका उनको उपचारका लागि आर्थिक सहयोग गर्न परिवारजनले आह्वान गरेपछि धमाधम रकम जुट्न थालेको […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले संघीय अस्पतालमा लाइन लाग्न […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेसँगै क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपालमा क्यान्सर रोगका बिरामी दिन प्रतिदिन बढिरहेको भन्दै त्यसको निवारणका […]

सोमवार, असार ३१, २०८१

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै उनले बालबालिकाले १६ महिनामा […]

सोमवार, असार ३१, २०८१

विराटनगर । देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका छन् । पछिल्लो चार दिनमा ६१ जना डेंगु संक्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ […]

सोमवार, असार ३१, २०८१

बिर्तामोड। बिएन्डसी टिचिङ अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै बिएन्डसीका प्रवक्ता प्रमिस गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिए […]

सोमवार, असार ३१, २०८१

काठमाडौँ । पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अघिल्लो साताको तुलनामा पछिल्लो चार दिनमा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । ईडीसीडीका अनुसार […]

आइतवार, असार ३०, २०८१

भद्रपुर । झापा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । भद्रपुरमा आज आयोजित ‘झापा जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा एवम् महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सम्मानजनक बिदाइ कार्यक्रमका बीच झापा जिल्लालाई पूर्ण खोप […]

शुक्रवार, असार २८, २०८१