२०८२ फागुन ८ शुक्रवार , ०६:१५:१८ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौं । देशका विभिन्न भागमा हैजा तथा डेङ्गीको सङ्क्रमण देखिन थालेपछि यसलाई महामारीका रूपमा बढ्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम थालेको छ । मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौँ । देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ । जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन्। यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी […]

मङ्गलवार, साउन २९, २०८१

शिवसताक्षी । झापाको शिवतसाक्षी नगरपालिकामा डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया गरिएको छ । सहारा नेपालको संयोजनमा शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रियामा डेंगु रोग सम्बन्धी जनचेतना […]

सोमवार, साउन २८, २०८१

बिर्तामोड । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिर्तामोडमा आज आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालमा भएको रक्तदान कार्यक्रममा १२ जना महिलासहित ४८ जनाले रक्तदान गरेका हुन् । रगत अभावलाई मध्यनजर […]

सोमवार, साउन २८, २०८१

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा पौडेलले सरकारले स्वास्थ्य बीमाको उपचार एक लाखबाट बढाउन प्रस्ताव […]

सोमवार, साउन २८, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलनको उपचार निःशुल्क हुने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलनको उपचार निःशुल्क हुने बताएका हुन् । प्रदेश र […]

आइतवार, साउन २७, २०८१

चितवन । चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले […]

आइतवार, साउन २७, २०८१

भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालले नेपालमै पहिलो पटक निजीक्षेत्रबाट डिएनए टेस्ट सेवाको सुरूवात गरेको छ । तीन महिना अगाडि झापाको बिर्तामोडबाट मेरो डिएनए कार्यक्रम मार्फत भारतीय व्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै नामबाट […]

आइतवार, साउन २७, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा […]

बिहिवार, साउन २४, २०८१

दुई स्वास्थ्य विशेषज्ञले बुधबार ओलम्पिक आयोजकहरूलाई कोकालासँगको सम्बन्ध तोड्न आग्रह गरेका छन्।उनीहरूले ठूलो रकमको प्रायोजन सम्झौताले अमेरिकी कम्पनी कोकाकोलालाई अस्वस्थकर चिनीयुक्त पेय पदार्थहरू ‘स्पोर्टस् वास’ गर्न अनुमति दिने बताएका छन्। राष्ट्र, व्यक्ति, समूह, निगम वा […]

बिहिवार, साउन २४, २०८१