२०८२ कार्तिक ९, शनिवार , ०८:२९:३५ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौं । देशभर डेंगुबाट संक्रमित संख्या ८ हजार १५९ पुगेको छ भने पाँच जानको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर डेंगु संक्रमित संख्या ८ […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ जिल्लाका ८० जनामा हैजा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीका अनुसार अनुसार हैजा पुष्टि […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या पाँच जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पुर्‍याउन सरकार अलमलमा रहेको बताएका छन् । मंगलवार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन […]

मङ्गलवार, भदौ २५, २०८१

झापा । कोशी प्रदेशमा डेङ्ग‍ुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा […]

सोमवार, भदौ २४, २०८१

झापा । चिकित्सा शिक्षा आयोगले देशभरका शिक्षण अस्पतालमा एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ। सोही अनुसार झापा बिर्तामोडको बि एन्ड सी मेडिकल कलेजलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। आयोगले […]

शनिवार, भदौ २२, २०८१

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार पुगेको छ । गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट ६ हजार ८३१ जना संक्रमितमध्ये ४ जनाको मृत्यु भएको हो । पछिल्लो तथ्याङ्क अनुसार चार जनाको मृत्यु […]

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक […]

मङ्गलवार, भदौ १८, २०८१

झापा । देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजार नाघेको छ। देशभरि ६ हजार ३४७ जना डेंगुका विरामी भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। डेंगुबाट अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। महाशाखाका अनुसार […]

मङ्गलवार, भदौ १८, २०८१