२०८२ असार १, आइतवार , ०१:५१:५६ बजे

Sajhamanch

स्वास्थ्य

बिर्तामोड । नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय नेपाल नेत्र सहायक परिवारको अधिवेशनबाट बोहोरा अध्यक्षमा चयन भएका हुन् । उनी नेपाल स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा […]

शनिवार, साउन १९, २०८१

काठमाडौं । कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो । योसँगै देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । अबदेखि कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो । आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनीकुमार झाले […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । देशभर दुई हजारभन्दा धेरैमा डेंगी रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका २ हजार ६१ जनामा सङ्क्रमण देखिएको […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० जनामा हैजा पुष्टि भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउनयता काठमाडौं, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको हो । गर्मी तथा वर्षायाममा […]

मङ्गलवार, साउन १५, २०८१

कमल । कमल गाउँपालिकाभित्र रहेका गर्भवती महिलाले अब प्रत्येक महिना आफ्नै वडाबाट भिडिओ एक्स–रे सेवा निःशुल्करुपमा पाउने भएका छन् । स्थानीय सरकार मातहतका स्वास्थ्य संस्थाहरुबाट तालिका अनुसार फरक–फरक मितिमा निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्न […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले गरेका प्रश्नको जवाफमा उनले सो कुरा बताएका […]

सोमवार, साउन १४, २०८१

कमल । कमल गाउँपालिका–२ स्थित कमल नगर अस्पतालमा आएका डाक्टर रिजन पौडेललाई स्वागत गरिएको छ । आम्दा अस्पताल दमकबाट दैनिक बिरामी जाँच तथा उपचारका लागि आएका डाक्टर पौडेललाई अस्पतालमा एक कार्यक्रमकाबीच स्वागत गरिएको हो । […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर अहिलेसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको हो । ललितपुरमा सात र कैलालीमा […]

आइतवार, साउन १३, २०८१