बिर्तामोड । सरकारले आगामी १३ देखि २६ जेठसम्म पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी असारभित्र यसअघि छुटेका साढे १४ लाखभन्दा बढी […]
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बीमा गर्ने तयारी भएको बताएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि […]
कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत महिला सशक्तिकरण उपसमितिले महिलाको पाठेघर जाँच गर्न शुक्रवार निःशुल्क शिविर आयोजना गरेको छ । एनएमसीको उक्त विभागीय उपसमितिले नेपाल परिवार नियोजन संघ भद्रपुरको प्राविधिक सहयोगमा कनकाई–८ स्थित […]
काठमाडौं । नेपाल सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत १ हजार नर्सले रोजगार पाएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाका अनुसार सो कार्यक्रमबाट […]
झापा । झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । यही वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियानअन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि […]
बिर्तामोड । झापामा सञ्चालित हात्तीपाइले बिरुद्धको राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालनमा भद्रपुर नगरपालिकामा असफल भएको छ । जिल्लामा आम औषधि सेवन गराउने पालिकाहरुमध्ये भद्रपुरको नतिजा सबैभन्दा कमजोर बनेको हो । बैशाख १६ गतेदेखि ३० […]
दमक । झापाको दमकमा एकै परिवारका पाँचजना सदस्यमा हात्तीपाइले रोग भेटिएको छ । हात्तीपाइलेविरुद्ध आम औषधि सेवनको क्रममा दमक वडा नम्बर ९ मा एकै परिवारका पाँचजनामा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको हो । उक्त परिवारसहित […]
अर्जुनधारा । ‘सर्वाङ्गिण विकासका लागि योग’ भन्ने मूल नारासहित पातञ्जल योग समिति अर्जुनधाराले शुरु गरेको योग प्रशिक्षण समापन भएको छ । अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र […]
भद्रपुर । झापाको भद्रपुरमा लागू औषध दुर्व्यसनी तथा ओसारपसारमा हाम्रो भूमिका विषयक दुई दिने कार्यक्रम बिहीबारदेखि शुरु भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग र नारी सञ्चारर गृह झापाको आयोजनामा सो कार्यक्रम सुरु भएको हो […]
बिर्तामोड । महिला तथा प्रसूती रोग विशेषज्ञ डा ज्योती भजु लामाले महिलाहरुले पाठेघर खस्ने (आङ खस्ने) रोगबारे खुलेर नभन्दा समस्या जटिल बन्ने गरेको बताएकी छन् । हेल्थ नेपाल मिडिया प्रालिले बिहीवार बिर्तामोडमा आयोजना गरेको पाठेघर […]