तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं। ६ हिलेखर्क स्थितमा ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् । जिल्ला […]
बुटवल । रुपन्देहीमा एक हजार ७ सय जनामा एचआईभी एड्सको संक्रमण फेला परेको छ । त्यसमध्ये तिलोत्तमा नगरपालिकामा १७५ जनामा संक्रमित छन् । एचआईभी एड्सको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था एनएपीएनका प्रदेश संयोजक अर्जुन ज्ञवालीले […]
भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभारा हस्पिटलले बिरामीको स्वास्थ्य सुरक्षा र भरपर्दो सेवालाई थप प्रभावकारी बनाउन नर्सिङ कर्मचारीहरुलाई नर्स सेवा सम्बन्धी आधारभूत तालिम दिएको छ । नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसीसीडीएफ)को सहकार्यमा हस्पिटलमा कार्यरत ४० […]
काठमाडौं । डेंगु रोगको सङ्क्रमण ७२ जिल्लामा फैलिएको छ । गत साता ७१ जिल्लामा फैलिएको डेंगी हाल ७२ जिल्लामा फैलिएको हो । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लाका १ हजार १७५ […]
काठमाडौं । डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण […]
मेचीनगर । रिटर्नी स्वरोजगार केन्द्रले विश्व रक्तदाता दिवशको सन्दर्भ पारेर शुक्रवार आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिलासहित २७ जनाले रगत दिएका छन् । नेपाल रेडक्रश सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा काँकरभिट्टास्थित देवकोटा पार्क परिसरमा भएको […]
इलाम । इलामको रोङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै स्वास्थ्य जाँच गर्न शुरु गरेको छ । शारीरिक अवस्थाकै कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका व्यक्तिहरुलाई गाउँपालिकाले घरमै स्वास्थ्य सेवा दिन थालेको हो । मेची अस्पतालका डाक्टर […]
बिर्तामोड । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले सामाजिक कार्य गर्दै स्थापना दिवसम मनाएको छ । बिर्तामोड ३ मा रहेको मेची आँखा अस्पताल कर्मचारी युनियनले बुधबार पर्न गएको १५ औँ स्थापना दिवस सामाजिक […]
काठमाडौं । देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन […]
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ […]