२०८२ पौष २८ सोमवार , ०९:१०:१८ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौं‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाद्वारा बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइभ’ नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले […]

बुधवार, वैशाख १७, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीको उपचारमा संलग्न सबै सरकारी डाक्टरलाई कागजपत्रमा आफ्नो पूर्ण विवरण खुलाउन निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सङ्घीय अस्पताल तथा प्रतिष्ठानलाई पत्राचार गर्दै अस्पतालमा […]

बुधवार, वैशाख १७, २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको बताएका छन् । बुधवार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले यसलाई […]

बुधवार, वैशाख १७, २०८२

मेचीनगर । अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुले मेचीनगरमा विद्यालय खोल्न माग गरेका छन् । नगरपालिकाको महिला विकास शाखाले आज र भोलिका लागि आयोजना गरेको अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुलाई दिएको अभिमुखिकरण कार्यक्रममा उनीहरुले […]

मङ्गलवार, वैशाख १६, २०८२

विराटनगर । मोरङमा सलाइन पानी उद्योग स्थापना भएको छ । मेडिकल व्यावसायी दिनेश ठाकुर र रञ्जित भगतले एलेक्जा लाइफ साइन्सेस प्रालि स्थापना भएको हो । मोरङको बुढीगंगामा स्थापना भएको यो उद्योगले साउनदेखि ‘एलेक्जा’ ब्रान्डमा सलाइन […]

मङ्गलवार, वैशाख १६, २०८२

द्रोण अधिकारी भद्रपुर । पिता पुर्खाको परम्परागत पेशाका रूपमा रहेको जरीबुटीबाट गरिने औषधउपचारमा रमाइरहेका ६१ वर्षीय लक्ष्मी राजवंशी हाडजोर्नीका समस्या पहिचान गरेर समाधानमा विशेष रूपमा क्षमता बोकेका वैद्य हुन् । धामी झाँक्री विद्याका पारङ्गत राजवंशी […]

सोमवार, वैशाख १५, २०८२

झापा । रोटरी क्लब अफ डिल्लीबजार काठमाडौं र रोटरी क्लब अफ बिर्तामोडको सहकार्यमा यहाँका तीनवटा पालिकामा २४ वटा ह्वीलचियर वितरण गरिएको छ । रोटरी क्लब अफ डिल्लीबजारका भाइस प्रेसिडेन्ट युवराज रोक्काले दिएको जानकारी अनुसार हल्दिबारीमा […]

आइतवार, वैशाख १४, २०८२

काठमाडौं । भारतले सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरेका […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाण्डौ । नेपाल चिकित्सक सङ्घले आज सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ ।सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अरु सेवाहरूमा सहभागी नहुने […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजसँगको सरोकार भएका कुनै पनि विषयमा सहयोग नहुने बताएका छन् । सरकारले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ८ औं तहको निर्णय गरे पनि निजी मेडिकल सञ्चालकले नटेरेको […]

बिहिवार, वैशाख ११, २०८२