२०८२ असार ४, बुधवार , १०:५३:१३ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट […]

सोमवार, पौष २९, २०८१

काठमाडौं । सरकारले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गर्ने निर्णय गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गरेको हो । स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गरी बिमा कार्यक्रमलाई प्रभावकारी […]

आइतवार, पौष २८, २०८१

भद्रपुर । निर्माणाधीन चन्द्रगढी-बिर्तामोड सडक खण्ड अन्तरगत लेखनाथ चोकदेखि देउनियाँ खोलासम्म भइरहेको ग्राभेलिङ तथा माटो फिलिङबाट प्रदुषण बढेको स्थानीयले गुनासो गरेका छन् । निर्माण व्यवसायीले सम्झौता अनुसार सो सडक खण्डमा पानी हाल्ने काम नगर्दा धुलो […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभालाई उद्घाटन गर्दै उनले उपचारसँग सम्बन्धित चश्माको […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले १३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको […]

बिहिवार, पौष २५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएकाले आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति […]

बिहिवार, पौष २५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको […]

बिहिवार, पौष २५, २०८१

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । आगामी चारवर्षे कार्यकालका लागि अध्यक्षमा मनोज अग्रवालसहित सिङ्गो कार्यसमिति सर्वसम्मत भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिए । समितिको उपसभापतिमा शिला […]

बुधवार, पौष २४, २०८१

मेचीनगर । मेची उद्योग वाणिज्य संघको आयोजनामा ओमसाई पाथीभरा हस्पिटल भद्रपुरको प्राविधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४७८ जनाले सेवा लिएका छन् । आज मेचीनगर १० धुलाबारीमा भएको स्वास्थ्य शिविरमा ३ वर्षकी बालिकादेखि ९३ वर्षका […]

सोमवार, पौष २२, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी रहेको बताएका छन् । सोमबार कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् […]

सोमवार, पौष २२, २०८१