२०८२ जेठ १३, मङ्गलवार , ०६:५०:०९ बजे

Sajhamanch

स्वास्थ्य

शिवसताक्षी । झापाको शिवसताक्षीमा आज ९५ वटा सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको छ। शिवसताक्षी नगरपालिका वडा नं. २ को पशु स्वास्थ्य केन्द्रमा सुरु भएको दुई दिवसीय शिविरमा उक्त संख्याका कुकुरहरुलाई रेविज विरुद्धको खोप र […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफूले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको बताएका छन् । काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै आफूले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कार्य सुरु […]

बिहिवार, पौष ११, २०८१

काठमाडौंं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए । उनले निजको […]

बिहिवार, पौष ११, २०८१

हल्दिबारी । झापाको हल्दिबारीमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सोमबारबाट शुरु भएको छ। गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले शिविरको उद्घाटन गरेका हुन् । पशु तथा मत्स्य विकास शाखाको आयोजनामा सुरु भएको शिविरमा १५० भन्दा बढी कुकुरहरुको बन्ध्याकरण […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ।नेपाली सेना, प्रहरी र सशस्त्रको अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

मङ्गलवार, पौष ९, २०८१

भद्रपुर । प्रेस क्लब भद्रपुरको समन्वयमा भद्रपुरस्थित मेची प्रादेशिक अस्पताललाई १० थान पोर्टेवल मेडिकल टेवल हस्तान्तरण गरिएको छ । प्रेस क्लब भद्रपुरको समन्वयमा नेपाल जेसियु सोसाइटीले मोरान मेमोरियल स्कूल भद्रपुर ६ तथा सेन्ट जेभियर्स स्कूल […]

शनिवार, पौष ६, २०८१

बिर्तामोड । अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर बिर्तामोडमा पनि सुरु भएको छ । वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्ग‌ता समन्वय समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिविर उद्घाटन गरेका हुन् । […]

शुक्रवार, पौष ५, २०८१

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ४ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम बिहीबार सञ्चालन गरिएको छ । सो अवसरमा उक्त वडामा बसोबास रहेका १२४ जना मानिसहरुमा अपाङ्गता […]

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । चिकित्सकहरु समयमा कार्यालय नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाई ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै […]

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन्। मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिँदै आएका छन् । सोहीअनुरूप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री […]

बिहिवार, पौष ४, २०८१