काठमाडौं । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको विगत १० दिनदेखि त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । गत जेठ १५ गतेदेखि उनको आईसीयूमा उपचार भइरहेको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार, […]
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङको कटहरी–२ मा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । जीवन विकास समाजका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र […]
मेचीनगर । अफ्रिकन स्वाइन फिभरको आशंका गरिएको काँकरभिट्टाको एउटा बङ्गुर फार्मको बङ्गुरहरुको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । मेचीनगर नगरपालिकाका पशु सेवा शाखा प्रमुख बिक्रम गुरुङले पशु सेवा विभागको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला […]
काठमाडौं । सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र सङ्गठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा महिला तथा किशोरीहरुका लागि बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना र सम्पन्न सबल नेपालको समन्वयमा भएको स्वास्थ्य शिविरमा नगरका २३४ महिला तथा किशोरीहरुले स्वास्थ्य परीक्षण गराएका छन् […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सूर्तीजन्य बस्तु बिक्री वितरणमा रोक लगाइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै धुम्रपान तथा सूर्तीजन्य बस्तुले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने र हानिकारक भएकाले त्यस्ता पदार्थहरु बिक्री वितरणमा रोक […]
काठमाडौं । श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्ने गरी क्षमता वृद्धिमा लागिरहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित वृहत् स्वास्थ्य […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धूमपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ । मन्त्रालयले लत त्याग्न चाहनेका लागि ११३२ मा फोन गरी परामर्श लिनसक्ने व्यवस्थाको शुरुआत गरेको हो […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडाभित्रका विपन्न तथा जोखिममा रहेका समुदायलाई लक्षित गर्दै लामखुट्टेजन्य रोगको रोकथामका लागि झुल (मच्छरदानी) वितरण गरेको छ। शुक्रबार वडा कार्यालय परिसरमा आयोजना गरेको एक विशेष कार्यक्रममा […]