२०८२ फागुन ७ बिहिवार , ०७:३१:२२ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौँ । उपत्यका बाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण गर्ने मेसिन मंगलबार पुगेपछि अब सातवटै प्रदेशमा नमूना परीक्षण सुरु भएको छ । धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै शुरु भएको हो । अहिले धरानमा दैनिक […]

बिहिवार, चैत २०, २०७६

बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको समयमा दैनिक ज्यालादारीमा कामगरी जीवन गुजारा गर्ने समुदायको लागि ८ लाख रुपैयाँको राहत सहयोग गर्ने जनाएको छ । जिल्लाका सबै १५ वटै […]

बुधवार, चैत १९, २०७६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गर्दै भनेका छन्, […]

मङ्गलवार, चैत १८, २०७६

न्युयोर्क । टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका […]

मङ्गलवार, चैत १८, २०७६

बिर्तामोड । विश्वब्यापी महामारीको रुप लिइरहेको नोवल कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम तथा उपचारसहित विपन्नलाई भोकमरीबाट बचाउन बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनका […]

सोमवार, चैत १७, २०७६

मेचीनगर । नोवल कोरोना भाइरस (कोभिड– १९) को संक्रमण र सन्त्रासबाट उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न मेचीनगरमा गठित कार्यदलले पूर्वीनाकाबाट संक्रमण भित्रिन नदिन सहयोग गर्ने सबै संघ–संस्थाका स्वयमसेवक, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । […]

आइतवार, चैत १६, २०७६

भद्रपुर । नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत युवकको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको स्वाब थ्रोट परीक्षणको रिपोर्ट […]

आइतवार, चैत १६, २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनाइएको वेबसाइट कोभिड१९ डट एमओएचपी डट जिगोभी डट एनपी र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त […]

आइतवार, चैत १६, २०७६

मेचीनगर । भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले विदेशबाट नेपाल आउनेको तथ्याङ्क संकलन शुरु गरेको छ । नेपालमा हालसम्म ५ जनामा कोभिड १९ को संक्रमण […]

आइतवार, चैत १६, २०७६

भद्रपुर । कोभिड–१९ (नोवेल कोरोना भाइरस) संक्रमणको आशंकामा भद्रपुरको एक परिवारलाई अस्पतालको आइसोलेसन र कलवलगुरीको क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट आएका एक व्यक्तिले इमान्दार भएर सेल्फ क्वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा ज्वरो र रुघाखोकी देखापरेको […]

शनिवार, चैत १५, २०७६