सिरहा । भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जनालाई सिरहा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका छ जनालाई प्रहरीले पक्राउ गरी क्वाइरेन्टाइन पठाएको […]
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ […]
विराटनगर । प्रदेश १ मा आज बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी)बाट जम्मा ८२६ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा एकजनाको रिपोर्ट पोजेटिभ आएको छ थियो भने ८२५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हिजो […]
शिवसताक्षी । झापा शिवसताक्षीको क्वारेन्टाइनमा बसेका सम्भावित कोरोना संक्रमिणहरुको र्यापिड टेस्ट गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले गरेको टेस्टमा सबैको रिपोट नेगेटिभ देखिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । क्वारन्टाइनमा हालसम्म बसेका १५ जनालाई कोरोनाको […]
सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई नगर अस्पताल र दमकमा रहेको दमक पब्लिक हस्पिटलमा पिपिई क्याविनेट जडान गरिएको हो । राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको झापाई दुई अस्पतालमा कोरोनाका आंशकाका विरामीको स्वास्थ्य परीक्षणका लागि जडान […]
काठमाडौं । राजधानीको पेप्सिकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन सयजनामा यापिड टेस्ट (आरडीटी) बाट कोरोना नेगेटिभ देखिएको छ। कागेश्वरी-मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनी अनुसारका बेलायतको लण्डनबाट आएका परिवार बस्ने अपार्टेमन्टको ब्लक ‘ए’ का […]
नसर्ने रोग विश्वव्यापी समस्या हो । नेपालमा ६० प्रतिशतको नसर्ने रोगबाट असामयिक निधन हुन्छ । निम्न र मध्यम आय भएका देशमा हुने मृत्युमा दुई तिहाइको नसर्ने रोगबाट निधन हुने गरेको अध्ययनले देखाएको छ। न्यून र मध्यम आय […]
विराटनगर । प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ […]
काठमाडौं । आज शनिवार साँझसम्म नेपालमा नयाँ कोरोना संक्रमित नथपिएका र देशभर ८२ जना आइसोलेसनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज अपरान्ह पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको जानकारी […]
कोरोना भाइरस सङ्क्रमण पछि हुने कोभिड–१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले ‘उत्साहजनक’ नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ। अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड–१९ का बिरामीमा गरिएको औषधीको परीक्षणले […]