२०८२ असार २, सोमवार , ११:१६:२० बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ । मन्त्रालयले केही मेला, महोत्सव र जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादक सङ्लग्नता भएकोप्रति ध्यानाकर्षण […]

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । मौसम परिवर्तनसँगै अहिले नेपालमा ‘हङकङ फ्लू’ फैलने क्रम तीव्र बनेको छ । सन् २०२५ को शुरूदेखि नै नेपालमा मौसमी फ्लू भनिने ‘एचवान एनवान पीडीएम नाइन’ प्रजातिको भाइरसलाई विस्थापित गर्दै ‘एचथ्री एनटू’ प्रजातिअन्तर्गतको भाइरस […]

मङ्गलवार, फागुन १३, २०८१

भद्रपुर । चेतना नेपालले जिल्ला प्रशासन कार्यालय झापामा होटल व्यवस्था तथा मदिरा ऐन सुर्ति नियमन नियन्त्रण ऐन तथा निर्देशिकालाई कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद […]

सोमवार, फागुन १२, २०८१

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दोस्रो स्थानमा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री तथा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मुख्य […]

शुक्रवार, फागुन ९, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर […]

शुक्रवार, फागुन ९, २०८१

मेचीनगर । महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप मेचीनगरका चार हजार ८८६ जना किशोरीले लगाएका छन् । मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले राष्ट्रिय खोप अभियान अन्तरगत नगरका […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच ती ओषधि हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौँ । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले […]

बिहिवार, फागुन ८, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दूधेमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाले कार्यालय परिसरमा पायल्स र फिस्टुला सम्बन्धी स्वास्थ्य शिविर चलाएको हो । […]

बुधवार, फागुन ७, २०८१

काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने आज अन्तिम दिन, माघ २२ गतेबाट सुरु गरेको अभियान आज समापन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अभियानमा शनिबारसम्म १३ लाख किशोरीले खोप प्राप्त […]

मङ्गलवार, फागुन ६, २०८१