२०८२ असार ८, आइतवार , ०८:४७:०३ बजे

Sajhamanch

सासंक

झापा । अग्रज साहित्यकार तथा शिक्षासेवी झापाका सरोजकुमारओलीको ८४ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ । तेह्रथुम जिल्लाको छातेढुङ्गा याखा गाउँमा वि.सं. १९९८ असार २३ गते जगतमुनि ओली तथा सरस्वता ओलीको साइँलो छोराको रुपमा […]

शुक्रवार, कार्तिक १६, २०८१

भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्तीको अवसर पारेर देवकोटा स्मारक संरक्षण समितिले चन्द्रगढीमा श्रष्टा सम्मान, शैक्षिक उन्नयन पुरस्कार तथा बाल कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ । समितिका अध्यक्ष राजु बरालको अध्यक्षता तथा नेपाल […]

शुक्रवार, कार्तिक १६, २०८१

अर्जुनधारा । पूर्वको पशुपतिनाथको विशेषणले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आउँदो बालाचतुर्दशीको अवसरमा सप्ताहब्यापी अनुष्ठान आयोजना गरिने भएको छ । धाम समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर मंसिर ८ गतेदेखि १५ गतेसम्म ४२औं अनुष्ठान बृहतरुपमा […]

बुधवार, कार्तिक ७, २०८१

दमक । स्थानीय क्षेत्रमा पाइने स्रोतको अधिकतम् प्रयोग गरेर र स्वदेशी उत्पादनलाई प्रवर्धन गर्दै आएको झापाको कमल गाउँपालिकामा सञ्चालित दिब्यदृष्टि ब्राण्ड (डिडिभिएसी)बाट उत्पादित पूजा सामग्रीको प्रयोग बढ्दै गएको छ । दिब्यदृष्टिले आकर्षक र भारतसँग प्रतिष्पर्धी […]

सोमवार, कार्तिक ५, २०८१

झापा । बडादशैंको सातौ दिन आज फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गापक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधि अनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई […]

बिहिवार, असोज २४, २०८१

भद्रपुर । भद्रपुर ८ स्थित मेची राजमार्गमा पर्ने मेची प्रादेशिक अस्पताल चोकमा निर्मित कलात्मक बस बिसौनी प्रतिक्षालयको उद्घाटन गरिएको छ । करिव ९ लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको बहुकलात्मक यात्रु प्रतिक्षालयको भद्रपुरका नगरप्रमुख गणेश […]

बुधवार, असोज २३, २०८१

बिर्तामोड । अग्रवाल समाजका कुल प्रवर्तक श्री अग्रसेन महाराजाको ५१४८औं जयन्तीका अवसरमा बिर्तामोडमा १७ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । अग्रसेन भवन बिर्तामोड र नेपाल अग्रवाल महिला मञ्च बिर्तामोडको संयुक्त आयोजनामा शनिबार साँझ अग्रसेन […]

शनिवार, असोज १९, २०८१

बिर्तामोड । अग्रवाल समाजका कुल प्रवर्तक श्री अग्रसेन महाराजको ५१४८औ जयन्तीका अवसरमा शुक्रबार साँझ बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरिएको छ । अग्रसेन भवन बिर्तामोडको आयोजनामा अग्रसेन जयन्तीका अवसरमा दुई दिने कार्यक्रम सञ्चालन गरिएको हो । […]

शनिवार, असोज १९, २०८१

अर्जुनधारा । श्री भद्रकाली कीर्तन मण्डली अर्जुनधारा ९ र १० ले मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । घटस्थापनाको अवसर पारेर कालिकापीठ कालीस्थानमा एक समारोह आयोजना गर्दै मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न […]

शुक्रवार, असोज १८, २०८१

बिर्तामोड । पूर्वकै चर्चित धार्मिक एवं ऐतिहासिक स्थल झापा गरामनीको दुर्गा शक्तिपीठमा बडादशैंको अवसर पारेर यसवर्ष पनि महापुराण शुरु भएको छ । घटस्थापनादेखि पाँच दिनसम्म ब्रम्हाण्ड महापुराण आयोजना गरिएको हो । महापुराणको समुद्घाटन कोशी प्रदेशका […]

शुक्रवार, असोज १८, २०८१