मेचीनगर । यही मंसिर महिनाको अन्तिम साता झापाको काँकडभिट्टामा गरिने रिडर्स फेस्टिवलको पहिलो संस्करण गर्न आयोजकहरुले तीब्र तयारी गरिरहेका छन् । “सभ्य समाज र समृद्ध जीवनका लागि अध्ययन” भन्ने नारासहित पठन संस्कृतिको विकास र प्रवर्धन […]
अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृंखलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशक पछि यसवर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे […]
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप लागेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा यो फिल्मविरुद्ध निवेदन दर्ता गराएका हुन् । अस्तिको दिन हामीकहाँ अजित लामिछानेले निवेदन […]
शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा यही मंसिर १४ देखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ गरिने भएको छ । लामो समयदेखि गौ संरक्षणका लागि काम गर्दै आएको श्री सताक्षी गोवद्र्धन […]
बिर्तामोड । सामाजिक विषयवस्तुमा आधारिता नेपाली चलचित्र ‘अग्निदहन’ बोक्सी सम्बन्धी अन्धविश्वास चिर्न सहयोगी बन्ने यसका निर्माता, निर्देशक तथा कलाकारहरुले दावी गरेका छन् । ५ वर्ष अघि निर्माण गरी यसको प्रभावक्षेत्रमा प्रदर्शन भइसकेको चलचित्र अग्निदहन यही […]
चुलाचुली । इलामको चुलाचुलीस्थित चुलाचुली नगर अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद्भागवत सप्ताह महापुराण तथा ज्ञान महायज्ञ सुरु भएको छ । कार्तिक २६ गतेदेखि मंसीर ३ गतेसम्म चुलाचुली–२ बाह्रगोठेस्थित अस्पताल परिसरमा सुरु भएको समावेशी श्रीमद् भागवत […]
बिर्तामोड । क्यान्सर जितेका झापाका शिक्षक ज्ञानु बुढाथोकीको सामाजिक उपन्यास ‘याङरुप’ शुक्रबार बिर्तामोडमा विमोचन गरिएको छ । साहित्यकार कृष्ण धराबासी, भाषाविद् प्राडा टङ्क न्यौपाने, प्राडा बद्रीविशाल पोखरेल, मुन्धुम अध्येता मधु केरुङ, डा. बालचन्द्र सुब्बा, अग्रज […]
द्रोण अधिकारी झापा । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततिर भव्यरूपमा छठ पूजा गरिएको छ । मिथिलाञ्चलबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, […]
झापा । यमपञ्चकको पाँचौं दिन आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् । […]
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो […]