२०८२ जेठ १८, आइतवार , ०९:११:४४ बजे

Sajhamanch

सासंक

दुबई । रोजगारीको शिलशिला युएईमा कार्यरत झापालीहरुको साझा संस्था झापाली समाज युएईले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै आगामी डिसेम्बर २९ आइतबार वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। दुबईको बरदुबाईस्थित याक एन्ड यति एभरेष्ट क्लबको […]

शनिवार, पौष १३, २०८१

मेचीनगर । झापा बाह्रदशीस्थित कुमाई गाउँकी मनिषा राजवंशीले शिक्षा, अभिभावकको साथ र आत्मविश्वासका कारण अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जित्न सफल भएको बताएकी छन् । हालै थाइल्यान्डको बैंककमा सम्पन्न ‘हेरिटेज पेटाइट युनिभर्स २०२४’ को ताज पहिरिन झापाकी राजवंशी […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत ‘कोइली वनैमा’को म्यूजिक भिडियो युट्युवमार्फत् सार्वजनिक भएको छ । डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दिपेश बिष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने सो गीतलाई […]

बुधवार, पौष ३, २०८१

दुबई । भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौंली पर्व (प्हुगाल पारिम) दुबईको जाविल पार्कमा विधिवत पूजाअर्चना गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईका सांस्कृतिक विभाग प्रमुख शिला राना मगरको प्रमुख आथित्यमा आयोजित उक्त […]

मङ्गलवार, पौष २, २०८१

भद्रपुर । कुलत विरूद्धका अभियन्ता इन्द्रप्रसाद ओलीले लागु पदार्थ दुव्र्यसन न्यूनीकरण सम्बन्धी तयार पारेको चेतनामुलक पुस्तक दिव्य दृष्टिको आज भद्रपुरमा लोकार्पण गरिएको छ । चेतना नेपालको आयोजना तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद […]

शनिवार, मंसिर २९, २०८१

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको दूधे रंगशालामा मिनी मेलासहितको चासोक तङ्नाम पर्वको सोमबार उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले संयुक्तरुपमा मेलाको उद्घाटन गरेका हुन । चासोक तङ्नाम यही […]

मङ्गलवार, मंसिर २५, २०८१

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीमा हुन गइरहेको मिनी मेलासहितको चासोक तङ्नाम पर्वको तयारी पूरा भएको छ । किरात याक्थुङ चुम्लुङ र नालिफुङ चुम्भो शिवसताक्षीको आयोजनामा मंसिर २४ गतेदेखि ३० गतेसम्म नगरस्तरीय दूधे रङ्गशालामा मिनी […]

आइतवार, मंसिर २३, २०८१

कमल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कमलमा पालिका स्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । दुई दिवसीय कार्यक्रम अन्तरगत पहिलो दिन राष्ट्रिय र साँस्कृतिक नृत्य प्रतियोगिता गरिएको थियो भने दोस्रो दिन […]

आइतवार, मंसिर २३, २०८१

कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा ९औं चासोक तङ्नाम सम्पन्न गरिएको छ । याक्थुम लिम्बू समुदायहरुको मौलिक उद्यौली पर्व येले तङवे ५०८४ चासोक तङ्नाम (न्वागी पूजा) भव्यताका साथ सम्पन्न भएको हो । याक्थुम युवा […]

आइतवार, मंसिर २३, २०८१

बिर्तामोड । प्रगतिशील लेखक संघ (प्रलेस) झापाको पाँचौ कृति ‘सुखानी’ र साहित्यकार मीना अधिकारीको चौथो कृति ‘अमरज्योति षडानन्द’को आज बिर्तामोडमा लोकार्पण गरिएको छ । प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता तथा प्राध्यापक डाक्टर बद्रीविशाल पोख्रेलको […]

शनिवार, मंसिर २२, २०८१