भद्रपुर । एक वर्ष पहिले दिवंगत भएका तुलसीप्रसाद ढकालद्वारा लिखित सुब्बा बिष्णुलाल जीवनयात्रा र शाखा सन्तान विस्तार नामक पुस्तकको सोमबार विमोचन गरिएको छ । आफ्नै जीवनकालमा प्रकाशन गरी सार्वजनिक गर्ने ध्येय लिएर लेखिरहेका ढकालको पुस्तक […]
काठमाडौँ । चर्चित नेपाली रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ। मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा तामाङको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। रविनको आफ्नै आधिकारिक फेसबुक पेजबाट पनि उनको मृत्यु भएको खबर पोस्ट […]
शाहरुख खान पछिल्लो केही दिनदेखि अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको छायांकन गरिरहेका थिए । सुटिङका क्रममा दुर्घटना हुँदा उनी घाइते भएका छन् । उनको नाक र अनुहारमा गहिरो चोट लागेको छ । दुर्घटनापछि रक्तस्राव […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिँदै पत्र काटेको छ । फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र […]
झापा । बहुभाषिक साहित्य संगीत कला केन्द्र, झापाले कोशी प्रदेश सरकार र झापाका सबै पालिकासँगको सहकार्यमा बहुभाषिक आइडल–२०८० शनिबार सम्पन्न गरेको छ । बहुभाषिक साहित्य संगीत कला केन्द्रका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा […]
काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ असार २९ गते हलमा रिलिज हुने भएको छ । शुक्रबार दुई नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा […]
शिवसताक्षी । गजलकार दिलिप घिमिरेको एकल शब्द र गायक तथा संगीतकार बिरेन रसाइलीको एकल स्वरमा नयाँ साङ्गीतिक गजल एल्बम तिम्रो यादको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । झापाको शिवसताक्षी–१ निवासी सुन्दर गजल सृजना गर्ने […]
झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जीवन” बोलको गीत सार्वजनिक भएको छ । किशोर पोख्रेलको शब्दमा रमेश कडरियाले संगीत भरेको उक्त गीतको संगीत संयोजन किरन कडेलको रहेको छ । गायक रामकृष्ण ढकालको […]
शिवसताक्षी । किरात राई यायोक्खा शिवसताक्षी नगर इकाईले आगामी वैशाख ३० गते झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । यायोक्खाले आज आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । […]
बिर्तामोड । गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को लाइभ राउण्डमा पुगेका झापा बिर्तामोडका अर्नभ बनको प्रस्तुतीले सवैलाई चकित बनाएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि […]