मेचीनगर । पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाउ पाथीभरा मन्दिरमा श्रीमद् वाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञ भइरहेको छ । झापाको चारआलीस्थित सो मन्दिर परिसरमा जारी महायज्ञको प्रमुख कथावाचक आचार्य शान्तिराम नेपाल र उपवाचक आचार्य गायत्री दाहाल […]
रोङ (इलाम) । इलामको कोल्बुङस्थित पाथीभरा मन्दिरमा चैते दशैंको अवसर पारेर वैशाख ३ गते सोमबार भण्डारा लाग्ने भएको छ । पाथीभरा मन्दिरमा झापाका ब्यवसायीहरूबाट भण्डारा हुने भएको हो । झापाका व्यवसायीहरुको समूह पाथीभरा भण्डारा समिति […]
भद्रपुर । पूर्वका मोतिराम उपनामले परिचित भाषाविद चूडामणि रेग्मीलाई चन्द्रगढीमा अभिनन्दन गरिएको छ । प्राध्यापन, पत्रकारिता तथा भाषा साहित्यको माध्यमबाट नेपाली माटोको सेवा पुर्याएका रेग्मीलाई ८८औं वर्ष प्रवेशको अवसर पारेर लेखनाथ पुस्तकालय चन्द्रगढीले अभिनन्दन गरेको […]
मेचीनगर । सानो छँदै नाँच्न भनेपछि औधि रहर गर्ने बुद्धराज गेलाल (विक्रम) लाई त्यही रहरले नाँच्न जान्ने मात्र बनाएन, अरुलाई समेत सिकाउन सक्ने बनाएको छ । मेचीनगर–१०, धुलाबारीस्थित महानन्द टोलका ३१ वर्षे विक्रम नृत्यप्रतिको उ […]
झापा । एपी वान टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो नेपाल आईडल सीजन ५ मा झापाकी एउटी चेली इशा सुवेदी टप १६ मा प्रवेश गरेकी छन् । उनी झापाको मात्र होइन, टप १६ मा पुग्ने कोशी […]
भद्रपुर । भद्रपुर २ स्थित धार्मिक तथा ऐतिहासिक समावेशी धाम कमलधापमा भगवान गौतम बुद्धको प्रतिमासहित उद्यान उद्घाटन गरिएको छ । पदम छ्योलिङ गुम्बा परिसरमा लालबहादुर तामाङ पाख्रिन परिवारले निर्माण गरिदिएको उद्यानको भद्रपुर नगर प्रमुख गणेश […]
काठमाडौं । गायक राजेशपायल राई र पत्नी साङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । न्यायाधीश पदमराज […]
दमक । किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना गुरु केन्द्रीय समितिले पाँचथरको सिलौटीमा रहेको महागुरु फाल्गुनन्द लिङदेनको समाधिस्थलसँगै शालिक राख्ने कार्यमा भइरहेको अर्नगल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । […]
झापा । रोजगारीको लागि इजरायलमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रको एक चर्चित नाम हो पारस तामाङ । उनै पारसको स्वरमा रहेको लोक सेलो लेकाली डोल्मो म्यूजिक भिडियो युट्युबमा रिलिज गरिएको छ । रिलिज भएसँगै उक्त […]
काठमाडौं । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव चैत १६ गतेदेखि काठमाडौंमा आयोजना गरिने भएको छ । चैत्र १६ देखि १८ गते (मार्च २९–३१) सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा […]