२०८१ पौष ६, शनिवार , ०१:३६:२७ बजे

Sajhamanch

सासंक

नेपाली चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा छोरीप्रति बाबुको उत्तरदायित्वलाई देखाइएको छ । जिम्मेवारी, वियोग र बदला समेटिएको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । घनश्याम लामिछानेले निर्देशन गरेको […]

बुधवार, पौष ४, २०८०

काठमाडौँ । कलाकार प्रकाश पाठकको निधन भएको छ । ७९ वर्षीय पाठकको मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा निधन भएको हो । मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका पाठकको शवलाई पशुपति […]

मङ्गलवार, पौष ३, २०८०

सिर्जजनशीलतामा विचित्रता रहन सक्छ भन्ने कुरा कवि राजेश ढुंगानाले पुष्टि गरेका छन् । सडक कविता क्रान्तिकाल २०३६ देखि विद्रोह बोकेर कविता रचना गरिरहेका ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पार गर्दासमेत निरन्तर विद्रोहका भाव ओकलिरहेका […]

मङ्गलवार, पौष ३, २०८०

भद्रपुर । लेखनाथ पुस्तकालय चन्द्रगढीको ३८औं साधारण सभाले कवि कृष्ण सुवेदी निराकारको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । झापा सदरमुकाम चन्द्रगढीमा वि. सं २०३७ सालमा स्थापना भई निरन्तर सञ्चालनमा रहेको पुस्तकालयको दुई […]

आइतवार, पौष १, २०८०

बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको फिल्म ‘चित्रा’ आगामी पुस २७ गते रिलिज हुँदैछ । फिल्मको रिलिज मिति नजिकिएसँगै निर्माण टिम तीब्र प्रचारप्रसारमा पनि लागेको छ । यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका […]

आइतवार, पौष १, २०८०

बिर्तामोड । अनलाइन न्यूज पोर्टल पूर्वीगर्जनको विशेष अंक पूर्वी गर्जन पत्रिका मंसिर २८ गते बिहिवार सार्वजनिकिकरण गरिने भएको छ। नेपाल कम्युनिस्ट पार्टीका नेता माक्र्सवादी लेखक तथा प्रकाशन विभागका फ्र्याक्सन इन्चार्ज अनिल विरहीको प्रमुख आतिथ्यमा विशेषाङ्क […]

मङ्गलवार, मंसिर २६, २०८०

बिर्तामोड । आफ्ना बुवाआमाले निर्वाहा गरेका उल्लेखनीय भूमिकालाई मार्गदर्शनका रूपमा उजागर गर्दै विगतका कुराहरूलाई ताजा बनाइराख्न शिक्षासेवी मोहनप्रसाद ओलीले संस्मरण कृति प्रकाशित गरेका छन् । ‘हाम्रा अनुभूतिहरु’ नामक संस्मरण कृतिको बिर्तामोडमा शनिबार आयोजित विशेष कार्यक्रममा […]

आइतवार, मंसिर २४, २०८०

भद्रपुर । मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षले झापाका अग्रज पत्रकार तथा हास्यव्यंग्य लेखक नकुल काजीलाई हाँस्यव्यंग्य स्रष्टा सम्मान गरेको छ । हाँस्यव्यंग्य विषयक विचार गोष्ठी तथा हाँस्यव्यंग्य कविता वाचन कार्यक्रमको अवसरमा अग्रज पत्रकार तथा […]

शनिवार, मंसिर २३, २०८०

चितवन । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ […]

शनिवार, मंसिर २३, २०८०

झापा । गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारेर ज्योति गुरुङको शब्दमा ‘आयो तमु ल्होसार’ सार्वजनिक गरिएको छ । बेलायतमा बसोबास गर्ने ज्योतिले नियमित गीत संगीत लेखन तथा उत्पादन गर्दै आएकी छन् । नेपालमा मात्र […]

शुक्रवार, मंसिर २२, २०८०