अर्जुनधारा । वेद, वेदान्त, इतिहास, पुरातत्व, पुराणजस्ता गहन विषयहरूका ज्ञाता, प्रकाण्ड विद्वान योगी नरहरिनाथको ११०औं जन्मजयन्ती झापाको अर्जुनधारामा विशेष महत्वका साथ मनाइएको छ । योगी नरहरिनाथ स्मृति अन्तर्राष्ट्रिय परिषद्को आयोजनामा १२१ जना ब्रम्हचारी बटुकहरुले ११ […]
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय […]
बिर्तामोड । साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडले पूर्णता पाएको छ । मंगलबार बसेको प्रतिष्ठानको बैठकले कार्यसमितिलाई पूर्णता दिएको हो । ७ सदस्यीय प्रतिष्ठानको कार्यसमितिलाई ११ सदस्यीय बनाइएको सल्लाहकार जनक खड्काले बताएका हुन् । जसको अध्यक्षमा […]
भद्रपुर । २८६०औं मञ्जुश्री सम्वत तथा सोनाम ल्होसारको अवसर पारेर नेपाल तामाङ घेदुङ नगर कार्य समिति भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । घेदुङले भद्रपुर २ स्थित कमलधाप बहुधार्मिक स्थलमा अग्रज व्यक्तित्व सम्मान, तामाङ साँस्कृतिक […]
मेचीनगर । पूर्वको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको नन्देश्वर शिवालय (घैलाडुब्बा मन्दिर) स्तरोन्नतिका लागि मेचीनगर नगरपालिकाले चासो दिएको छ । प्रचुर सम्भावना भएर पनि विविध कारणले विगत लामो समयदेखि ओझेलमा पर्दै जीर्ण अवस्थामा रहेको मेचीनगरको […]
काठमाडौं । पोखरामा चलिरहेको नेपाल लिटरेचर फेस्टिभलमा शुक्रबार महजोडी वक्ताको रुपमा उपस्थित थिए । उनीहरुले लेखन, नाटक, अभिनय र प्रहसनबारे लामो गफ गरे । ‘महतन्त्र’ नामक यो सत्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मित्रताबारे पनि […]
बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको सप्तक संगीत विद्यालयले सरस्वती पूजा (वसन्त पन्चमी) पर्वको अवसरमा श्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम गरी मनाएको छ । संगीत विद्यार्थी सन्दिप सापकोटाले विधिवत मन्त्र उच्चारण गरी सरस्वती पूजा […]
बिर्तामोड । नवोदित गायक रमन आचार्यले आफ्नो २१औं जन्मदिन सुमधुर सांगीतिक साँझमार्फत मनाएका छन् । स्वर सम्राट नारायण गोपालले गाएको चर्चित गीत ‘चिनारी हाम्रो धेरै पुरानो रहे झैं लाग्दछ’ गीतका सर्जक, गायक कोमल निरौलाको प्रमुख […]
काठमाडौं । गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो । कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको […]
पोखरा । नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण फागुन ३ गतेदेखि ७ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले दर्जन बढी विदेशीसहित २ सयभन्दा बढी वक्तासहित ११ औं संस्करण गर्न लागेको बिहीबार पत्रकार सम्मेलनमार्फत […]