२०८२ असार ८, आइतवार , ०८:४६:५५ बजे

Sajhamanch

सासंक

बिर्तामोड । इलामको रोङ गाउँपालिकाको कुटीडाँडास्थित पाथीभरा मन्दिरमा यसवर्ष पनि भण्डाराको तयारी गरिएको छ । हरेक वर्षको बडादशैं र चैते दशैंमा बिर्तामोडका व्यवसायीहरुको समूह पाथीभरा भण्डारा समितिले सामाजिक सेवा कार्यअन्तर्गत लगाउँदै आएको भण्डारा यसवर्ष यही […]

सोमवार, असोज १४, २०८१

दमक । स्वदेशी पूजा सामग्री उत्पादन गर्दै आएको झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न प्रालि (पूजा सामग्री उद्योग)ले आसन्न दशैलाई लक्षित गरेर जमराको बिउको प्याकेट बजारमा ल्याएको छ […]

बुधवार, असोज ९, २०८१

बिर्तामोड । घर–घरमा पठन संस्कृतिको विकास गर्न, मायाको चिन्होका रुपमा पुस्तक प्रदान गर्ने बानीको विकास गर्न एवम् मिनी लाइब्रेरी स्थापना गर्न प्रेरित गर्न उद्देश्यले झापाको बिर्तामोडमा १५ दिने किताब मेला भइरहेको छ । असोज ७ […]

मङ्गलवार, असोज ८, २०८१

बिर्तामोड । आज असोज महिनाको १ गते, विश्वकर्मा बाबाको श्रद्धापूर्वक पूजा गर्नेविशेष दिन । फलामबाट निर्मित मेसिन औजारहरु प्रयोग गरिने उद्योग, कल कारखाना, सवारी साधनहरु, इञ्जिनहरुको विशेष पूजा गरेर विश्वकर्मा बाबाको पूजा गरिएको हो । […]

मङ्गलवार, असोज १, २०८१

बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडेमीले ६०औं बाल दिवसको अवसरमा शुक्रबार आफ्ना विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने खालका विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नारा दिइएको यस वर्षको […]

शनिवार, भदौ २९, २०८१

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजले तीजको अवसर पारेर विविध प्रतियोगिता सम्पन्न गरेको छ । समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक गायन तथा नृत्य […]

शुक्रवार, भदौ २१, २०८१

कविता पौड्याल भाद्र महिनाको शुक्लपक्षको तृतिया तिथीका दिन हरितालिका तीज मनाइने गरिन्छ । पौराणिक प्रसंग अनुसार भाद्र शुल्क तृतियाका दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरुले हरण गरेर लुकाएका कारण […]

बिहिवार, भदौ २०, २०८१

प्रत्येक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइने हरितालिका तीज ब्रत यस वर्ष पनि सम्पूर्ण नेपाली दिदी बहिनीहरुले हर्सोल्लासका साथ मनाइरहेका छन् । पौराणिक कथा वस्तु अनुसार भगवान शिवलाई पति पाउँ भनी पार्वतीले कठोर ब्रतबसी आफ्नो […]

बुधवार, भदौ १९, २०८१

बिर्तामोड । बिर्तामोडस्थित तारा नमस्ते बालआश्रमका बालबालिकालाई ६ हजार मूल्य बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गर्दै नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिले तीज विशेष कार्यक्रम गरेको छ । बाल आश्रम परिसरमा आयोजित कार्यक्रममा त्यहाँ […]

सोमवार, भदौ १७, २०८१

बिर्तामोड । श्री छठ महिला मञ्च बिर्तामोडले तीज मिलन कार्यक्रम गरेको छ । मञ्चका अध्यक्ष निशा साह गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बि एण्ड सी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सुरुची महतो रहेकी थिइन् […]

आइतवार, भदौ १६, २०८१