२०८२ चैत ८ आइतवार , ०१:०३:२० बजे

Sajhamanch

अर्थतन्त्र

झापा । राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जेठ ९ गते जारी गरिएको मापदण्डप्रति देशभरका बचत तथा ऋण सहकारी संघहरुले आपत्ति जनाएका छन् । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको कारोबारलाई व्यवस्थित पारदर्शी, प्रभावकारी बनाउन […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । नेपालको विद्युत र सिँचाइ सेवामा सुधार ल्याउने दुई परियोजनाका लागि विश्व बैंकले २५७ मिलियन अमेरिकी डलर (३५ अर्ब रुपैयाँ भन्दा धेरै) ऋण सहयोग स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक समितिले मे […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्र निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले प्रति कित्ता १ हजार अङ्कित दरका ५ लाख कित्ता अर्थात् कुल ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । निष्कासित […]

आइतवार, जेठ १८, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ ३०० रुपैयाँले बढेर तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको […]

आइतवार, जेठ १८, २०८२

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेशनबाट […]

शनिवार, जेठ १७, २०८२

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका लागि अहिले रोकिएको अनुदान रकम आउँदो आर्थिक वर्ष आउनेमा सरकार आशावादी रहेको छ । सरकारले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा पाँच खर्ब ६८ करोड रुपैयाँ […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको यथार्थपरक बजेट ल्याएको दाबी गरेका छन् । आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक रहेको र आकारको विषयमा […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । सुनको भाउ आज ७०० रुपैयाँले बढेर तोलामा एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । सरकारले अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न योजना सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा देशलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको […]

शुक्रवार, जेठ १६, २०८२