२०८२ चैत ८ आइतवार , ०१:०३:२१ बजे

Sajhamanch

अर्थतन्त्र

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित उद्यमशीलता विकास तालिम आज सम्पन्न भएको छ । पालिका रोजगार सेवा केन्द्रको आयोजनामा सञ्चालित स्वरोजगार प्रबर्धन एवम् उद्यमशीलता विकास कार्यक्रम अन्तरगत सात दिवसीय तालिम औपचारिक कार्यक्रमका बीच समापन गरिएको […]

मङ्गलवार, जेठ २०, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासी नागरिकहरूका लागि जग्गा धनीपूर्जा वितरण प्रक्रियाबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाले आइतबार आयोजना गरेको कार्यक्रम भूमि समस्या समाधान आयोग झापाको समन्वयमा गरिएको हो […]

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ७३ अङ्कले घटेर २ हजार ६५८ दशमलव ९३ विन्दुमा झरेको छ । आज सबै समूहको […]

मङ्गलवार, जेठ २०, २०८२

झापा । झापाका कृषकले सरकारले निर्धारण गरेको चैतेधानको न्यूनतम समर्थन मूल्य पाएका छैनन्। सरकारले गत फागुनमा आर्थिक वर्ष ०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैतेधानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु. दुई हजार ८०० तोकेको […]

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र पालिकालाई झन्डै सवा चार खर्ब रुपैयाँ अनुदान पठाएको छ । वित्तीय हस्तान्त्ररणअन्तर्गत समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानका लागि […]

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी […]

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच आज भएको वार्तामा सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् । चारवटै व्यवसायी महासंघले भोलि पनि बन्द निरन्तर रहने बताएका छन् । पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ऋणमाथि सीमित व्यक्तिको नियन्त्रण रहेको भन्दै त्यसमा परिवर्तन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको अर्थ समितिको सोमबारको बैठकमा बैंक तथा वित्तीय […]

सोमवार, जेठ १९, २०८२

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ६० अङ्कले बढेर २ हजार ६९४ दशमलव ६६ विन्दुमा पुगेको छ । बिहान ११ बजेर ३ […]

सोमवार, जेठ १९, २०८२