२०८२ असोज १०, शुक्रवार , ०७:४१:१३ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १९ अङ्कले बढेर दुई हजार ६३० दशमलव ७१ विन्दुमा पुगेको छ । आज बैंकिङ, लगानी, लघुवित्त र व्यापार समूहको […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले आजदेखि दोस्रो बजारमा कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेर एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बिहिवार, पौष ११, २०८१

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि आजदेखि पुस १५ गतेसम्म मह उत्सव सुरु गर्दै छ । परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

बुधवार, पौष १०, २०८१

द्रोण अधिकारी झापा । उमेरले नौ दशकको छेऊ पुग्दैगर्दा पनि निरन्तर श्रम र पसिना बगाइरहेका कनकाई ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८८) जीविकोपार्जनका लागि ४१ वर्षयता सडक किनारमा दाम्ला डोरी बाटिरहेका भेटिन्छन् । अहिलेसम्म आफ्नो घर […]

बुधवार, पौष १०, २०८१

बिर्तामोड । हाम्रो ढुवानी सेवाका सञ्चालक युवा व्यवसायी पदम श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा २१ हजार १२१ रुपैयाँ योगदान गरेका छन् । संघको कार्यालयमा आयोजित संक्षिप्त […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ११ अङ्कले बढेर दुई हजार ६२६ दशमलव ४१ विन्दुमा पुगेको छ । आज उत्पादन र व्यापार बाहेक […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । सार्वजनिक ऋणको दायित्व वर्षेनि वृद्धि भएसँगै सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ । सार्वजनिक ऋण […]

मङ्गलवार, पौष ९, २०८१

झापा । बिर्तामोडस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाको वित्तीय कारोबार अंक गत असार मसान्तमा ८६ करोड २४ लाख २६ हजारमात्रै भए पनि यसका कामहरुले मुलुकमा नाम चलेका सहकारी संस्थाहरुको सूचिमा पारेको छ । झापामा नै सहकारीको […]

सोमवार, पौष ८, २०८१