२०८२ मंसिर ८, आइतवार , ०६:१६:४७ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाण्डौ। नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँले घटेको हो । निगमले तय गरेको नयाँ […]

आइतवार, चैत ३, २०८१

मेचीनगर । किसान आदिवासी उत्थान समिति मेचीनगर ९ ले चिया बगानमा कार्यरत आदिवासीहरूको क्षमता अभिवृद्धि गर्न दुई दिवसीय संगोष्ठी कार्यक्रम सञ्चालन गरेको छ । समितिले मेचीनगर–८ स्थित किराँत याक्थुङ चुम्लुङको भवनमा उक्त कार्यक्रम सञ्चालन गरेको […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ६८औं राष्ट्रिय सहकारी दिवसको मूल थिम ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने तय गरेको छ । आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले उक्त थिम सार्वजनिक गरेको हो । यसवर्षको […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारण गर्न सकिने उनको भनाई छ । प्रधानमन्त्री तथा […]

शुक्रवार, चैत १, २०८१

भद्रपुर । होली तथा चैते दशैँजस्ता चाडपर्व नजिकिँदै गएको बेला झापाको सदरमुकाममा रहेको भद्रपुर नगरपालिकाले बजार अनुगमन गरेको छ । नगर उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक राधा कार्कीको नेतृत्वमा भद्रपुर र चन्द्रगढी बजार अनुगमन गरिएको […]

बुधवार, फागुन २८, २०८१

काठमाडौँ । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिएको छ । यसअघि बोर्डले फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा गरेको भाषणको भिडियो समावेश र हिन्दी भाषा प्रयोग […]

बुधवार, फागुन २८, २०८१

काठमाडौं । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा १२ ४२ बजे बजार २७४५ अंकसम्म पुगेको […]

बुधवार, फागुन २८, २०८१

द्रोण अधिकारी भद्रपुर । भद्रपुर नगरपालिका भित्रका व्यस्त बजार तथा सदरमुकाम क्षेत्रको सौन्दर्यलाई अव्यवस्थित तारले चुनौति दिइरहेको भए पनि नगर प्रशासनले व्यवस्थित गर्न कुनै कार्यक्रम बनाएको छैन । सडक किनारा आसपास विद्युत पोलमा जथाभावी टाँगिएका […]

मङ्गलवार, फागुन २७, २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रूपैयाँ ७० पैसा र बिक्री दर १३९ रूपैयाँ ३० पैसा कायम भएको […]

सोमवार, फागुन २६, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले कृषकहरुको मागलाई मध्यनजर गरेर ‘पशु पालन प्रोत्साहन’ लगायतका कार्यक्रमहरु ल्याएको छ । मेचीनगर नगरपालिकाको पशु शाखा प्रमुख बिक्रम गुरुङका अनुसार कृषकहरुको माग अनुसार ‘पशुपालन प्रोत्साहन कार्यक्रम’ लगायतका कार्यक्रमहरु ल्याएको हो । […]

सोमवार, फागुन २६, २०८१