काठमाडौं । सुनको भाउले आज पनि कीर्तिमान बनाएको छ । आज एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै उच्च एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार […]
झापा । नेकपा एमाले कोशी प्रदेश कमिटीले शनिबार झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार रुपैयाँ […]
काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा २० वाणिज्य बैंकले कुल ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अवधिमा ११ बैंकको नाफा बढेको छ भने नौ बैंकको नाफा घटेको छ […]
झापा । आर्थिक मन्दीले चौतर्फी गाँजिरहेको नेपाली बजारलाई चुनौति दिँदै झापाका उत्साही युवा समूहले बिर्तामोड संजिवनी इन्भेष्टमेण्ट कम्पनी लिमिटेड सञ्चालनमा ल्याएका छन् । कम्पनीको औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी कम्पनी स्थापनाको उद्देश्य […]
काठमाडौं । राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी परेको छ । चैत १५ गते शुक्रबार काठमाडौंको प्रदर्शनको क्रममा भएको हुलदंगाको क्षतिको ५ करोड ४९ हजार ४२१ रूपैयाँ बराबरको मागदाबी परेको हो […]
काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले स्थिर आय भएका व्यक्तिले लिने पहिलो घरकर्जा निश्चित अवधिसम्म स्थिर ब्याजदरमा दिन सुझाव दिएको छ । पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले शुक्रबार प्रतिवेदन बुझाएको छ । […]
काठमाडौं । सुनको भाउले आज फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार ९०० रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज सुन तोलाको एक लाख ८५ हजार रुपैयाँमा […]
काठमाडौं । हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६७० दशमलव ७० विन्दुमा झरेको छ । आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स […]
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक वर्षमा बिना अध्ययनका करिब […]
काठमाडौं । आज सुनको भाउमा अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज एकैदिन सुनको भाउ तोलामा पाँच हजार ७०० रुपैयाँले बढेर एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]