२०८२ भदौ ५, बिहिवार , ०७:५२:०१ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भोलि पुस १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये तीन वटा वाणिज्य बैंकले […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २२०० रुपैयाँले घटेको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा एक लाख ५३ हजार रुपैयाँ रहेको भाउ आज घटेर एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

आइतवार, मंसिर ३०, २०८१

भद्रपुर । झापाको भद्रपुर ९ स्थित पारिजात चोकमा रहेको श्री नव प्रभात बचत तथा ऋण सहकारी संस्थाको १३औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । भद्रपुर ९ का वडाध्यक्ष राम दाहालको प्रमुख आतिथ्य तथा […]

शनिवार, मंसिर २९, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष परिवर्तन गरिदिएको छ । अध्यक्षको उम्मेदवार नै बन्न नपाउनेमा फर्जी कागज पेस गरेर बैंकको नेतृत्वमा पुगेका केबी उप्रेतीलाई राष्ट्र बैंकले हटाउन लगाएको हो । […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारण सभा उद्घाटन पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी […]

शुक्रवार, मंसिर २८, २०८१

झापा । जिल्लामा यसवर्ष ९३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार ७२६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । आज सुनको भाउ एकैदिन तोलामा १२०० रुपैयाँले घटेको छ । सुन आज तोलामा १२०० रुपैयाँले घटेर एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको मूल्य बढाएको छ । सङ्घको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानेर आजदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो । आजदेखि मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ प्रतिक्रेट […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । देशबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भैरहेको […]

बुधवार, मंसिर २६, २०८१