२०८२ असोज १०, शुक्रवार , १२:२०:४९ बजे

Sajhamanch

अर्थतन्त्र

मेचीनगर । बीएन्डसी मेडिकल कलेजले डाक्टर पढ्न आएका आफ्ना दर्जनौ विद्यार्थीलाई सोमबार विशेष कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । मेचीनगर–१२ धाइजनस्थित बीएन्डसी मेडिकल कलेजको साइन्स भवनमा एक कार्यक्रमबीच कलेजले पहिलो ब्याच (सन् २०२५)का एमबीबीएस […]

मङ्गलवार, माघ ८, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ११०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ११०० रुपैयाँले बढेर एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

मङ्गलवार, माघ ८, २०८१

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको […]

मङ्गलवार, माघ ८, २०८१

रूकुम पश्चिम । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो ।यस वर्ष यहाँबाट करिब […]

मङ्गलवार, माघ ८, २०८१

झापा । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन् । भोलि मंगलबारबाट शुरु गर्न लागिएको ब्यापार महोत्सवको सबै तयारी पूरा भएको बिर्तामोड उद्योग वाणिज्य संघले आज पत्रकार […]

सोमवार, माघ ७, २०८१

झापा । निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले आज सोमबारदेखि कार्यभार सम्हालेको छ । संघको सभाहलमा आयोजित पद हरुतान्तरण समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार सम्हालेको हो । संघका अध्यक्ष मिलन बस्नेतले नवनिर्वाचित अध्यक्ष रमेश अधिकारीलाई […]

सोमवार, माघ ७, २०८१

झापा । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग […]

सोमवार, माघ ७, २०८१

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । सोमवार काठमाडौँमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै […]

सोमवार, माघ ७, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेर एक लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन […]

सोमवार, माघ ७, २०८१

लमजुङ । यहाँका किसानले अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी गरेका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १५० मेट्रिक टन […]

सोमवार, माघ ७, २०८१