२०८२ असोज १०, शुक्रवार , ०७:५९:३३ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९.८० अङ्कले बढेर २ हजार ७२७.५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको झन्डै ५ […]

आइतवार, माघ २०, २०८१

काठमाडौं । सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार एकैदिन तोलामा २३०० रुपैयाँले बढेको सुनको भाउ आज आइतवार घटबढ भएन । आज अस्ति शुक्रवारकै भाउ तोलाको एक लाख ६२ हजार ८०० रुपैयाँ कायम […]

आइतवार, माघ २०, २०८१

झापा । निराशाजनक व्यापार रहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अवधि दुई दिन थपिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि १९ गतेसम्मका लागि महोत्सव संचालन गरिएको थियो । सो म्याद सकिएर […]

आइतवार, माघ २०, २०८१

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले गएको मध्यरातदेखि अर्थात् फेब्रुअरी १ तारिकदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल […]

शनिवार, माघ १९, २०८१

काठमाडौं । उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद छल्न अध्यादेश नल्याएको बताएका छन् । शुक्रबार अर्थ समितिमा आयोजित छलफलमा उठेको प्रश्नको जफाव दिँदै अर्थमन्त्रीले यस्तो बताएका हुन् । उनले भने, ‘अध्यादेश गैरकानूनी र गैरसंवैधानिक […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २३०० रुपैयाँले बढेको छ । सुन आज तोलामा २३०० रुपैयाँले बढेर तोलाको एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको दाबी गरेका छन्। नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले राजनीतिक अस्थिरताको कारणले देशको अर्थतन्त्र, उद्योग, […]

बिहिवार, माघ १७, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आईसीयूमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताएका छन् । काठमाडौंमा बिहीबार नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । […]

बिहिवार, माघ १७, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको छ । सुन आज तोलामा १०० रुपैयाँले घटेर एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बिहिवार, माघ १७, २०८१

गलकोट । बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गरेका छन् ।कृषि ज्ञानकेन्द्रको तथ्यांकअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा ६ करोड […]

बिहिवार, माघ १७, २०८१