२०८२ मंसिर ८, आइतवार , ०५:१३:३१ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ आज ६८औं सहकारी दिवस मनाइँदै छ । दिवसको अवसरमा सरकार, सहकारी सङ्घ–संस्था, सहकारी अभियन्ता, सहकारीकर्मीले विभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा २०१३ साल चैत २० गते चितवनमा […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । सुनको भाउ आज उच्च मूल्यबाट ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ ६०० रुपैयाँ घटेर तोलाको एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

बुधवार, चैत २०, २०८१

इलाम । नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ बढी देशका राजदूत इलामको अन्तु आउने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । सेयर र अन्य धितोपत्र किनबेचका लागि ब्रोकर कम्पनीले नयाँ कारोबार प्रणाली (टीएमएस) को प्रयोग अवलम्वन गर्दै गएका छन् । सेक्योर्डपछि कालिका सेक्युरिटिजले मंगलबारदेखि नयाँ प्रणालीको सुरुवात गरेको छ । त्यस्तै अरु दुई कम्पनी […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । नियुक्तिपछि मंगलबार नै उनलाई अर्थमन्त्रालयमा राजस्व […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । लगातार तीन कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६७७ दशमलव ५५ विन्दुमा झरेको छ । आज व्यापार […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । सुनको भाउमा आज पनि कीर्तिमान कायम भएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चूडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । झापाका चापागाईंले लामो समय सानिमा बैंकमा […]

मङ्गलवार, चैत १९, २०८१

झापा । चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढेको छ। नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो। नेपाल खुद्रा व्यापार संघका अनुसार भुटेको तोरी […]

मङ्गलवार, चैत १९, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक) […]

मङ्गलवार, चैत १९, २०८१