काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिनिधिसभाबाट पारित गर्न माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ । प्रमुख सचेतक हितराज पाण्डेले बजेटको पक्षमा ह्विप जारी गरेका सांसद सुशीला सेर्पाली ठकुरीले बताइन् । आज बस्ने […]
काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा २७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार प्रतितोला १ लाख […]
काठमाडौं । नेपालमा मोबाइल फोन आयात वृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्यांक छ । भन्सार […]
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट पारित भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा असार १ गते प्रस्तुत गरेको […]
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार यो पछिल्लो तीन वर्षयताकै कम व्यापार हो । गएको आर्थिक वर्ष जेठ मसान्तसम्म […]
काठमाडौं । गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको ११ महिनामा ४१ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागकाअनुसार गएको […]
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा […]
भद्रपुर । दुग्ध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी पाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासंघ झापाले प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र पठाएको छ । महासंघका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानहरुको टोलीले जिल्ला प्रशासन कार्यालयका प्रमुख […]
कमल । कमल गाउँपालिकाको कृषि विकास शाखाले बिहीवार एक कार्यक्रमकाबीच कृषकलाई कृषि सामग्री र मेसिनरी औजार वितरण गरेको छ । शाखाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत कृषकको मागका आधारमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईमार्फत कृषकलाई […]
काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ४४ अङ्कले घटेर २ हजार ६८ दशमलव ३१ विन्दुमा झरेको छ । आज फाइनान्स र […]