२०८२ असार ८, आइतवार , ०८:५५:२५ बजे

Sajhamanch

अर्थतन्त्र

जुम्ला । यो वर्ष जिल्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्यांकनुसार चार हजार २५० हेक्टरमा लगाइएको स्याउ खेतीबाट २० हजार ५११ मेट्रिक टन (४६ क्विन्टल) […]

शुक्रवार, कार्तिक १६, २०८१

काठमाडौँ  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ अन्तरगत डिजेल र मट्टितेलको भाउ घटाएको छ । आज बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो । नयाँ मूल्य […]

बिहिवार, कार्तिक १५, २०८१

बिर्तामोड । पूर्बेली ढुवानी सेवा प्रालि बिर्तामोडले व्यवसायलाई थप मजबुद बनाउने उद्देश्यले ढुवानीका साधनहरु थप गरेको छ । कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामा समेत सेवा दिँदै आएको पूर्बेलीले आज ५ वटा ट्रक थप गरेर […]

बिहिवार, कार्तिक १५, २०८१

काठमाण्डौ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो २७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज धनतेरसको दिन ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाण्डौ । आज धनतेरसको दिन सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं । तिहारमा नभई नहुने खाद्यवस्तुमा पर्छ, भाइमसला । भाइमसलामा काजु, आल्मन्ड (हाडेबदाम), पेस्ता, ओखर, नरिवल, मिस्री, अन्जिर, खुपार्नी, पानबुट्टे मिस्री, मखन (फुला), दालचिनी, ल्वाङ, सुकुमेल, सुपारी, छोकडा आदि पर्छन् । तिहारमा दाजुभाइलाई टीका लगाइसकेपछि […]

सोमवार, कार्तिक १२, २०८१

काठमाण्डौ । हिजो नौ अङ्कले घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से २७ दशमलव ४१ अङ्कले बढेर दुई हजार ६ सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।आज सबै […]

सोमवार, कार्तिक १२, २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको हो ।चाँदीको स्मारिका तथा मेडालियन हिजोदेखि बिक्री शुरू […]

सोमवार, कार्तिक १२, २०८१

बिर्तामोड । झापाको ब्यस्त बजार बिर्तामोडस्थित हिकोला रोडलाई एकतर्फी बनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र बिर्तामोड नगरपालिका वडा नम्वर ५ सँग सहकार्य गर्दै बिर्तामोड उद्योग बाणिज्य संघको पहलमा आजदेखि हिकोला रोड एकतर्फी […]

आइतवार, कार्तिक ११, २०८१

झापा । कनकाई यातायात व्यवसायी संघ झापाको २३औं साधरण सभाले कुलप्रसाद ओडारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । आज शनिबार संघको केन्द्रीय कार्यलयमा आयोजित साधरण सभाबाट उपाध्यक्षमा केदारनाथ ओडारी, सचिवमा कृष्णप्रसाद प्रसाई, सहसचिवमा […]

शनिवार, कार्तिक १०, २०८१