२०८१ पौष २८, आइतवार , ०३:०३:२३ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २४ अङ्कले घटेर २ हजार ५१ दशमलव ९२ विन्दुमा झरेको छ । आज बैंकिङ, म्युचल […]

बिहिवार, असार १३, २०८१

झापा । कोशी प्रदेश सरकारले झापाको कनकाई घाटमा विद्युतिय शवदाह गृह निर्माणका लागि २ करोड रुपैयाँको मेशिन उपलब्ध गराउने भएको छ । विद्युतिय शवदाह गृह बनाउन ३ करोड रुपैयाँ लागत पूर्वानुमान गरिएकोमा बाँकी १ करोड […]

बिहिवार, असार १३, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । सोमवार नगर कार्यपालिकाको दोस्रो सभाको पाँचौं अधिवेशन उद्घाटन सत्रमा उपप्रमुख मीना उप्रेतीले नीति तथा कार्यक्रमबाट २ अर्ब ५ […]

बिहिवार, असार १३, २०८१

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा –सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा […]

बिहिवार, असार १३, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषक तथा व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ । नगरपालिकामा बुधवार आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ्ग भ्याटसहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने मेशिन वितरण […]

बिहिवार, असार १३, २०८१

बिर्तामोड । झापामा कृषक तथा व्यवसायीहरुलाई अर्गानिक उत्पादन तथा ती उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नेपालमा अर्गानिक विधिबाट कृषिवस्तु उत्पादन गर्न र उत्पादीत ती वस्तुलाई प्रक्रियागत ढंगबाट अन्तर्राष्ट्रिय बजारमा पुर्याएर उल्लेख्य विदेशी […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । लगातार दुई दिन सामान्य बढेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६० अङ्कले घटेर २ हजार ६० दशमलव १६ विन्दुमा झरेको छ । […]

बुधवार, असार १२, २०८१

झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु. ८५ करोड ७५ लाख ५४ हजार ५८९ राजस्व संकलन गरेको छ । जेठ महिनामा मात्रै रु. ६ करोड २४ लाख ४० हजार ४१७ […]

बुधवार, असार १२, २०८१

विराटनगर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि […]

बुधवार, असार १२, २०८१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तेलामा १ लाख […]

बुधवार, असार १२, २०८१