काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो । […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८३ अङ्कले घटेर २ हजार ३७ दशमलव ०९ विन्दुमा झरेको छ । आज फाइनान्स र उत्पादन […]
काठमाडौं । सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]
बिर्तामोड । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष र सदस्यमा झापा बिर्तामोडका व्यवसायी निर्वाचित भएका छन् । असार १५ गते भएको महासंघको चौथो महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला) र केन्द्रीय सदस्यमा रजकुमार गुप्ता […]
भद्रपुर । २१ औं राष्ट्रिय धान दिवसको सन्दर्भ पारेर भद्रपुरमा सामूहिक रुपमा धान रोपेर रोपाईं महोत्सव मनाइएको छ । भद्रपुर–७ स्थित शान्ति चोक दक्षिणमा रहेको साना किसान सहकारी संस्था चन्द्रगढीको धान खेतमा सामूहिक रोपाईं गरिएको […]
कमल । वर्षेनी असार १५ मा मनाउने गरिएको राष्ट्रिय धान दिवस कमल गाउँपालिकाले पनि विविध कार्यक्रम गरेर मनाएको छ । “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नारासहित सो पालिकाले २१ औँ राष्ट्रिय धान दिवस […]
झापा । आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यसपाली २१ औँ राष्ट्रिय […]
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख […]
बिर्तामोड । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंले नगरका सबै वडालाई समानुपातिक तवरले बजेट विनियोजन गरिएको बताएकी छन् । नगरको १० नम्बर वडा कार्यालयको सभाहलमा बिहीवार आयोजित आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक अन्तर्गतको सार्वजनिक […]
काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले मन्त्रीपरिषदले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभा बैठकमा बिहीवार उनले अर्थ मन्त्रालयले बजेट रकमान्तर गर्ने भन्दा पनि मन्त्रीपरिषदले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था […]