२०८१ पौष २८, आइतवार , ११:२३:०५ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । शेयर बजारमा दोस्रो पटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । दोस्रो पटक सर्किट ब्रेक लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । शेयर बजारमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै अहिले कारोबार रोकिएको छ । सत्ता समीकरण परिवर्तन […]

मङ्गलवार, असार १८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले शुरु गरेको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । सो कार्यक्रम अन्तर्गत नगरले आर्थिक वर्ष २०८०/८१ मा नगरका पन्ध्रवटै वडाका किसानलाई अनुदान दिने निर्णय गरेको थियो । सोही अनुसार नगरका […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । हिजो घटेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर २ हजार ५३ दशमलव ३८ विन्दुमा पुगेको छ । आज फाइनान्स र उत्पादन […]

सोमवार, असार १७, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् । प्रतिनिधिसभामा सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै […]

सोमवार, असार १७, २०८१

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जनताको मनोविज्ञान बुझेर बजेट बनाउने र कार्यान्वयन गराउनेतर्फ सरकार र सांसदहरुले ध्यान दिनुपर्ने बताएका छन् । सोमवार राष्ट्रिय सभामा मन्त्रालयगत बजेट माथिको छलफलमा भाग […]

सोमवार, असार १७, २०८१

काठमाडौं । सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ४२ हजार रुपैयाँ रहेको सुनको भाउ आज २०० रुपैयाँले बढेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी […]

सोमवार, असार १७, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ बढाएको निगमले जनाएको […]

सोमवार, असार १७, २०८१

बिर्तामोड । बिर्तामोडका व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुको हितमा काम गर्नुपर्ने आवाज उठाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरुले यस्तो आवाज उठाएका हुन् । उनीहरुले स्थानीय सरकारले व्यवसायीको संरक्षण […]

आइतवार, असार १६, २०८१

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाले आगामी आर्थिक २०८१/८२ को लागि ४९ करोड ५३ लाख ७१ हजार ८ सय ५१ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । उक्त बजेट पालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरले आइतबार १५ […]

आइतवार, असार १६, २०८१