बिर्तामोड । झापाको बिर्तामोडबाट सेवा प्रदान गरिरहेको पूर्वेली ढुवानी सेवा प्रालिले आज असोज १ गते विश्वकर्मा बाबाको विशेष पूजा गरेको छ। बिर्तामोड–५ सुगम पेट्रोल पम्प पछाडि मुख्य कार्यालय रहेको पूर्वेलीले आफ्ना ४२ वटा फुलबडी ट्रकहरु […]
काठमाडौं । केरा व्यवसायीले नेपालमा नै उत्पादित केराले दशैँ, तिहार र छठ पर्व धान्ने भएकाले आयात नगर्न अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको […]
काठमाडौं । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । सुन एकैदिन एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
काठमाडौं । सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानूनअनुसार गएको भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी […]
काठमाडौं । जेन–जी प्रदर्शनका कारण उत्पन्न विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार भोलि बिहीवारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था […]
काठमाडौं । यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको छ । पूर्वी नेपाललाई जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं सवारीसाधन […]
काठमाडौं । असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूची अनुसार औसतमा भदौको तुलनामा असोजमा ब्याजदर घटेको हो । भदौको तुलनामा असोजमा अधिकतम व्यक्तिगत मुद्दती […]
काठमाडौं । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा एक हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
काठमाडौं । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिने क्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको […]
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा २.५ प्रतिशतले बढेको छ […]