काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९०० रुपैयाँ कायम […]
झापा । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)-को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले निर्यातजन्य कृषिवस्तु चिया र अलैंची क्षेत्रमा सञ्चालन गर्दै आएको ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘कृषि क्षेत्रको स्वयम्सेवी निर्देशिका’ बन्ने भएको छ । विगत […]
बिर्तामोड । स्वदेश तथा विदेशका तारे होटलहरुमा अत्याधिक माग रहेको ‘हस्पिटालिटी ह्युमन रिसोर्स’ उत्पादन गर्ने उद्देश्यका साथ बिर्तामोडमा सञ्चालित द रिजेन्सी हस्पिटालिटीले डीप्लोमा इन होटल म्यानेजमेन्ट (डिएचएम)को कक्षा आजदेखि सञ्चालनमा ल्याएको छ । हस्पिटालिटीको क्षेत्रमा […]
बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्थाले डिजिटल मार्केटिङ्ग सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न गरेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले असार २४ र २५ गते ४० जना शेयर सदस्यहरुको सहभागितामा उक्त तालिम सञ्चालन गरेको […]
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । यो खर्चको ठूलो हिस्सा असार महिनामा मात्रै खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक […]
काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक आज १५ दशमलव ७९ अङ्कले बढेको हो । आज हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ । परिसूचक शून्य दशमलव ७३ […]
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने रु १० करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि […]
काठमाडौं । मंगलबार सुनको भाउ ९०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको […]
बिर्तामोड । वीरता लेडी जेसीजले सोमवार व्यावसायिक योजना निर्माणसम्बन्धी अन्तक्र्रिया गरेको छ । समाजसेवी एवं राजनीतिक व्यक्तित्व जलकुमार गुरुङको प्रमुख आतिथ्यतामा सो विषयमा छलफल आयोजना गरिएको हो । आफ्ना सदस्य र शुभेच्छुकलाई व्यावसायिक योजना निर्माणमा […]
काठमाडौँ । समस्याग्रस्त सहकारीका समस्याहरु समाधान गर्न नेपाल राष्ट्र बैंकले पाँचबुँदे सुझाव दिएको छ भने विज्ञहरुले आ-आफ्ना राय प्रस्तुत गरेका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा […]