२०८१ पौष २८, आइतवार , ०१:४१:११ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । हिजो १७ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ७० दशमलव १८ अङ्कले बढेर २ हजार ३१० दशमलव ५९ विन्दुमा पुगेको छ । शेयर […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् । मंगलबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ पारित गरेका हुन् । योसँगै यी तीन विधेयकले कानुनी रूप लिएर […]

मङ्गलवार, साउन १, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले एक वर्षे अवधिमा ५ लाख रुपैयाँदेखि करोडबढी लगानीका पूर्वाधारमध्ये ५१६ वटा योजना पूरा गरेको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी नेतृत्वको सो नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनयोजित बजेटबाट ती योजना पूरा […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

मङ्गलवार, साउन १, २०८१

मेचीनगर। मेचीनगर नगरपालिकाले आफ्नो खातामा पैसा हुँदाहुँदै ९० वटा बिलको भुक्तानी रोकेको छ । आर्थिक वर्ष २०८०/८१ मा कार्य सम्पन्न भएका स्थानीय परियोजनाको प्रक्रियाबमोजिम बिल स्वीकृत भए पनि अन्तिममा आएर लेखा शाखाले चेक नबनाएर बिनाकारण […]

मङ्गलवार, साउन १, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले गएराति एक बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर तीन […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।‌ ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड […]

सोमवार, असार ३१, २०८१

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चलाई प्रभावकारी बनाउन भन्दै उनले नयाँ आर्थिक वर्ष सुरु हुनु एक दिनअघि नै प्रमुख सचिव केदारनाथ […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । साउन महिनाको लागि सबै वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले साउनमा पनि ब्याजदर घटाएका छन् । सोमबार सार्वजनिक भएको साउन महिनाको लागि कायम नयाँ ब्याजदर अधिकांश वाणिज्य बैंकहरुले […]

सोमवार, असार ३१, २०८१