२०८२ चैत ६ शुक्रवार , ०५:२२:२२ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँ नाघेको छ । हिजोको भाउमा तोलाको दुई हजार ३०० रुपैयाँले बढेर आज सुनको भाउ […]

मङ्गलवार, असोज २१, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले बाढी र डुबानबाट प्रभावित नागरिकहरूको क्षति विवरण संकलन कार्य सुरु गरेको छ। असोज १८ गते रातिदेखि परेको अविरल वर्षाका कारण कनकाई माई नदीमा आएको बाढीले नगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका […]

सोमवार, असोज २०, २०८२

भोजपुर । पूर्वी नेपालमा केही दिनदेखि लगातार भइरहेको वर्षा र हावाहुरीका कारण भोजपुरका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोजसम्म […]

सोमवार, असोज २०, २०८२

धरान । चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ। प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका […]

आइतवार, असोज १२, २०८२

काठमाडौं । हिजो र अस्ति घटेको शेयर बजार आज बढेको छ । दशैँ बिदाअघि शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५१ अङ्कले बढेर २ हाजर ६६३ दशमलव ५१ विन्दुमा पुगेको छ । आज होटल, […]

आइतवार, असोज १२, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेन–जी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावितहरूका लागि कर्जाको पुनर्तालिकीकरण सुविधा लागू गरेको छ । प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा […]

आइतवार, असोज १२, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। आइतबार भएको उक्त भेटका अवसरमा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था, तथा जापानले पुर्‍याउँदै […]

आइतवार, असोज १२, २०८२

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय, न्हेचुङले गएको दुई हप्तामा एक अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रसुवागढी र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि कोरला नाका वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याइएको थियो । […]

आइतवार, असोज १२, २०८२

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ तोलाको दुई लाख २३ हजार नाघेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

आइतवार, असोज १२, २०८२

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा मूल माइन्युट प्रमाणिकरण गर्दै शनिबार बिर्तामोडमा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित माइन्युट प्रमाणिकरण सभामा संस्था सञ्चालक समिति पदाधिकारी एवम् […]

शनिवार, असोज ११, २०८२