२०८२ चैत ६ शुक्रवार , ०३:३२:११ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । लगातार २ दिन उच्च अङ्कले घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५९ अङ्कले बढेर २ हजार ५८२ दशमलव १८ विन्दुमा पुगेको छ । शेयर बजार […]

बिहिवार, असोज २३, २०८२

काठमाडौं । शेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आज बजार खुलेको ३ मिनेटमै शेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै शेयर कारोबार २० मिनेटका लागि […]

बिहिवार, असोज २३, २०८२

काठमाडौं । लगातार बढिरहेको सुनको भाउ कीर्तिमान बनाएको छ । आज सुन एक हजार २०० रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको […]

बिहिवार, असोज २३, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा हटाएको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै शेयर धितो कर्जाको सीमा हटाएको हो । यसअघि शेयर […]

बिहिवार, असोज २३, २०८२

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ३६ अङ्कले घटेर २ हजार ५५९ दशमलव ५९ विन्दुमा झरेको छ । दशैँपछिको पहिलो कारोबार दिन […]

बुधवार, असोज २२, २०८२

काठमाडौं । सुनको भाउले रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ पुगेको हो । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ३५ हजार ४०० थियो । आज एकै दिन […]

बुधवार, असोज २२, २०८२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालैको वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न शुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन […]

बुधवार, असोज २२, २०८२

काठमाडौं । दशैँपछिको पहिलो कारोबार दिन शेयर बजार उच्च अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ५५ अङ्कले घटेर २ हजार ६०४ दशमलव ९६ विन्दुमा झरेको छ । आज सबै […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँ नाघेको छ । हिजोको भाउमा तोलाको दुई हजार ३०० रुपैयाँले बढेर आज सुनको भाउ […]

मङ्गलवार, असोज २१, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले बाढी र डुबानबाट प्रभावित नागरिकहरूको क्षति विवरण संकलन कार्य सुरु गरेको छ। असोज १८ गते रातिदेखि परेको अविरल वर्षाका कारण कनकाई माई नदीमा आएको बाढीले नगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका […]

सोमवार, असोज २०, २०८२