काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन शेयर बजार १०० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११३ दशमलव ४२ अङ्कले बढेर २ हजार ६८१ दशमलव ५६ विन्दुमा पुगेको छ । […]
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात […]
काठमाडौं । आइतबार दुई पटक सर्किट ब्रेक लागेपछि सेयर बजार सम्हालिएको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप […]
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपाल (एनसीएफ) ले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिलाई स्वागत गरेको छ । सहकारी क्षेत्रसँगै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने गरी लचिलो र वर्तमान परिपेक्ष अनुकूल मौद्रिक नीति आएको भन्दै महासंघले […]
काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको १ लाख ४५ हजार ७०० रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख […]
काठमाडौं । शेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । दोस्रो पटक ‘सर्किट ब्रेक’ लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको […]
काठमाडौं । शेयर बजारमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । खुलेको १ मिनेटमै शेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर ‘सर्किट ब्रेक’ लागेको हो । मौद्रिक नीतिपछि आज शेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको हो । […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ट सदस्यमा मनोनीत निर्मल भट्टराईले शपथ लिएका छन् । शनिबार संघको सभाहलमा आयोजित कार्यक्रममा उनले उक्त पदको शपथ लिएका हुन् । भट्टराईलाई संघका अध्यक्ष राजु न्यौपानेले पद तथा गोपनीयताको […]
मेचीनगर । पूर्वी नाका काँकरभिट्टा हुँदै रु. २ अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको काठका सामान भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा उक्त नाकाबाट सो मूल्य बराबरका ९९ हजार […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । ‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न […]