झापा । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे आकाशे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी हुनुहुन्छ । बिगतमा असारभित्र रोपाइ सकिने गरेकोमा यसपाली असार बितिसक्न लाग्दा उहाँको दुई विघा खेतका सुख्खा गरामा […]
काठमाडौं । राष्ट्र बैंकले नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स– एफएटीएफ) को ‘ग्रे लिस्ट’ (खैरो सूची) बाट बाहिर निकाल्न शङ्कास्पद कारोबारको निगरानी, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने नीति लिएको छ । […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०८२/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग एकीकृत गर्ने उल्लेख छ । नीति अनुसार बैंक तथा वित्तीय संस्थाले […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने गरी लचिलो मौद्रिक नीति ल्याएको छ । गर्भनर डा. विश्वनाथ पौडेलले आज आउँदो आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा विस्तारको लक्ष्य राखेको बताउनुभयो […]
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आठ दिनपछि सुनचाँदीको भाउ तोकेको छ । सुनचाँदी व्यवसायीहरू विलासिता करको विरोधमा आन्दोलित भएका कारण असार १९ गतेदेखि सुनको भाउ तोकिएको थिएन । हिजो सरकार र सुनचाँदी व्यवसायीबीच सहमति […]
काठमाडौं । चेक अनादर (चेक बाउन्स) सम्बन्धी नयाँ व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन, परिमार्जन, थप गर्दै चेक बाउन्ससम्बन्धी नयाँ व्यवस्था गरिएको हो । […]
काठमाडौं । सरकारसँग सहमति भएपछि सुनचाँदी व्यवसायीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । व्यवसायीहरुले विलासी करको विरोधमा आन्दोलन गर्दै आएका थिए । हिजो अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति जुटेको हो । […]
काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७३१ दशमलव ० विन्दुमा पुगेको छ । आज जलविद्युत्, व्यापार बाहेक सबै […]
काठमाडौं । चीनको तिब्बत हुँदै भोटेकोशीमा मङ्गलवार बिहान आएको बाढीले नेपालतर्फ १० वटाभन्दा धेरै जलविद्युत् आयोजनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० ले जनाएको छ । इप्पानका अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा […]
काठमाडौं । एकै वर्षमा देशको अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ५७ खर्ब रहेको देशको अर्थतन्त्र चालू आर्थिक वर्षमा ६१ खर्ब रुपैयाँ पुगेको […]