झापा । झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । हुलाकी राजमार्गमा पर्ने यो पुल निर्माण १४ वर्षदेखि अलपत्र छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग […]
काठमाडौँ । ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ बिहीबार आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदैछ।आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको दिनको सम्झनामा […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० दरको नयाँ नोट बजारमा ल्याएको छ। बैंकले बिहीबार सूचना जारी गरी नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल […]
काठमाडौं । बुधबार सेयर बजारमा कारोबारसँगै परिसूचक नेप्से पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ९.६१ अंक बढेको छ । योसहित लगातार चार दिन बजार बढेको छ । विगत चार दिनमा सेयर […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमबाट निक्षेप खिच्न लागिएको हो । यो निक्षेप आउँदो पुस २३ गतेसम्म रहने राष्ट्र […]
काठमाडौं । सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले बढेको छ । सुन आज ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
काठमाडौं । सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । यो कूल जीडीपीको झन्डै ४५ प्रतिशत हो । आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब र बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको […]
काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था अब राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता हुनुपर्ने भएको छ । सहकारी संस्थाको नियमनका लागि स्थापना भएको प्राधिकरणले संस्थालाई दर्ता हुन आह्वान गरेको हो । सहकारी संस्थाहरू अनलाइनमार्फत […]
काठमाडौं । मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन–२०८२ धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले निर्देशन जारी गर्ने भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको […]
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ । नेप्से बढे पनि कारोबार रकम […]