झापा । नेपाल मोवाइल व्यवसायी महासंघ झापाले सुदुरपश्चिम प्रदेशको धनगढीमा भदौ २० गते सामसुङ नेपाल र आइएमएस प्रालिद्वारा आयोजित रिटेलमिटमा गम्भीरतापूर्वक विषय उठान गर्दा कम्पनीका प्रतिनिधिहरुबाट गरिएको ब्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय […]
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व निर्वाचित भएपछि कोषाध्यक्ष युवराज निरौलाको अवधारणबाट स्थापना गरिएको ब्यवसायिक राहत कोषमा रकम जुट्ने क्रम जारी छ । आज भदौ २२ गते कार्यसमितिका सदस्य युवराज कार्की ‘पर्वत’ले आफ्नो […]
झापा । सहारा नेपाल साकोस लिमिटेड इन्डोनसियाको बालीमा ‘लाइफटाइम सर्पोटर मेम्बर’ को रुपमा सम्मानित भएको छ । एशियाली ऋण परिषद् (एसोसिएसन अफ कन्फेरेडेसन अफ क्रेडिट युनियन, अकु)को आयोजनामा भएको कार्यक्रममा सहारा नेपाललाई सम्मान गरिएको हो […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियमानुसार ठूला जहाज दुर्घटना जाँच गर्दा प्रारम्भिक निष्कर्ष […]
झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु. ९३ करोड २१ लाख ६६ हजार ८१३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु. ५ करोड १४ लाख ७९ […]
काठमाण्डौ । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९० दशमलव ७३ अङ्कले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ विन्दुमा झरेको छ । यसअघि […]
शिवसताक्षी । झापाको शिवसताक्षी ११ मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न गरेको छ । साधारण सभालाई महत्व दिनुपर्छ भनी सदस्यहरुमा उत्प्रेरणा जगाउन तथा महको उपभोगमा जागरण गराउन विभिन्न […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नसाट्ने भएको छ। राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो।यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्ने बताएका छन् । साथै उनले प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको […]
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु. १ अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको माल वस्तु निर्यात गरेको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३.९८ प्रतिशत […]