२०८१ पौष २६, शुक्रवार , ०६:१४:२१ बजे

Sajhamanch

अर्थतन्त्र

बिर्तामोड । मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहनकुमार ढकाल सर्वसम्मत चयन भएका छन् । आज सोमबार बिर्तामोडमा सम्पन्न संस्थाको १६औँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट ढकाल अध्यक्षमा सर्वसम्मत भएका हुन् । अधिवेशनले संस्थाको १५ […]

सोमवार, भदौ २४, २०८१

झापा । कोशी प्रदेशका धेरैवटा जिल्लामा कार्यक्षेत्र बिस्तार गरेको दोस्रो संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर २ हजार ६४६ दशमलव शून्य तीन विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ । १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए ४ वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिबाट […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा दर्ता गरेको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमा भएको चेक अनादरको कारबाहीसम्बन्धी प्रावधानलाई हेरफेर गरिएको छ । यसअघिको बैंकिङ कसुर तथा सजाय ऐनमा स्पष्ट व्यवस्था नभएको […]

सोमवार, भदौ २४, २०८१

शिवसताक्षी । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारण सभा अन्तरगत आज झिलझिलेमा इकाइगत सभा सम्पन्न गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत एक खर्ब रुपैयाँ तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । यसअघि […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६ अङ्कले घटेर २ हजार ७०१ दशमलव ९० विन्दुमा झरेको छ । आज दिउँसो १२ बजेर […]

आइतवार, भदौ २३, २०८१

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय […]

आइतवार, भदौ २३, २०८१

झापा । झापामा नयाँ इन्भेष्टमेन्ट कम्पनी स्थापनाका लागि युवाले अग्रसरता देखाएका छन् । संजिवनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको ब्यानरमा आज बिर्तामोडमा प्रारम्भिक भेला बोलाएर सो को जानकारी दिइएको हो । संजिवनी बचत तथा ऋण सहकारी संस्थाका […]

शनिवार, भदौ २२, २०८१