झापा । कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले भारतमा अत्याधिक विषादी प्रयोग गरेर उत्पादन गरिएको सागसब्जी नेपालतर्फ पठाएर यहाँको जनस्वास्थ्यमा नकारात्मक असर परिरहेकाले भन्सार बिन्दूमै क्वारेन्टाइन जाँचमा कडाइ गर्नुपर्ने सुझाएका छन् । […]
झापा । प्रस्तावित संजिवनी इन्भेष्टमेन्ट कम्पनीको आज बिर्तामोडमा सम्पन्न दोस्रो प्रारम्भिक भेलाले ७ सदस्यीय तदर्थ सञ्चालक समिति र ३ सदस्यीय प्रबन्धपत्र तथा नियमावली मस्यौदा समिति गठन गरेको छ । प्रारम्भिक भेला आयोजक समूहका संयोजक यामकुमार […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ का महिलाहरुले उत्पादन गरेको सामग्री बिक्री वितरणका लागि आजबाट खुल्ला गरिएको छ । वडा नं. ६ को क्याम्पस रोडमा शिवगञ्ज उद्यमी महिला समूहले उत्पादन गरेको सामग्री बिक्री वितरणका […]
झापा । विषादी ब्यवसायी महासंघ नेपाल झापा शाखाको प्रथम जिल्ला अधिवेशन आज शुक्रबार कनकाई नगरपालिकाको सुरूङ्गामा सम्पन्न गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा आयोजित जिल्ला अधिवेशनको उद्घाटन गमलामा रहेको बिरुवामा पानी […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् । शुक्रवार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उनले यस्तो बताएका हुन । उनले कोही पनि सरुवा, […]
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
सरोज भट्टराई, शिवसताक्षी झापाको कमल गाउँपालिका निवासी एक युवाले चार पाङ्ग्रे गाडी निर्माण गरेका छन् । कमल गाउँपालिका वडा न नं. ६ का २३ वर्षीय अर्जुन विकले चार पाङ्गग्रे गाडी निर्माण गरी आज पर्यटकीय स्थल […]
काठमाडौं । लगातार ६ दिनसम्म घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव १७ अङ्कले बढेर २ हजार ६८८ दशमलव ३८ विन्दुमा पुगेको छ । आज म्युचुअल […]
काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले दशैंमा नयाँ नोट खोज्नेलाई मध्यनजर गर्दै असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गरिने भएको छ।दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ […]
झापा । नेपालका उत्कृष्ट सहकारीहरुको सूचीमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सदस्य विस्तारित भेलाको आयोजना गरेर वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ । संस्थाले आफ्ना ४ वटा सेवा केन्द्रबाट चुनिएर आएका १०५ […]